Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    समाचार

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    Syangja SandeshBy Syangja SandeshOctober 20, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ कात्तिक । बैदेशिक रोजगारका सिलसिलामा संसारभर छरिएर रहेका स्याङ्जाली युवाहरुको संगठित संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैटो विश्व सम्मेलन अर्थात नवौ अधिवेशन स्याङ्जामा सम्पन्न भएको छ ।

    पुतलीबजार अर्थात स्याङ्जा सदरमुकाममा सम्पन्न २ दिने अधिबेशनले गएराती स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा मिनबहादुर क्षत्रीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । क्षत्री (बेल्जियम) मा कार्यरत हुनुहुन्छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा राजेश पाण्डेय (दक्षिण कोरिया), उपाध्यक्षहरुमा एम पि अर्याल (पोर्चुगल), धुर्व ज्ञवाली (जापान) अर्जुन अर्याल (पोर्चुगल), पिताम्बर अर्याल (युएई), शोभाकान्त पाण्डेय (अमेरिका), महिला उपाध्यक्ष इन्दिरा खनाल (बेल्जियम) चयन हुनु भएको हो ।

    महासचिबमा ओमप्रकाश पोख्रेल (क्रोयसिया), सचिब गुप्तप्रसाद गैह्रे (नेपाल), दिन दयाल भण्डारी दिनेश े(अमेरिका), कोषाध्यक्ष चिरञ्जीवी ढकाल (नेपाल), सह कोषाध्यक्ष – तारा प्रसाद गौडेल (नेपाल ), प्रबक्ता– धर्मागत पराजुली (नेपाल) निर्वाचित हुनुभएको छ ।
    क्षेत्रीय संयोजकहरुमा, अमेरिका क्षेत्रमा ज्ञान ब क्षेत्री (अमेरिका), मध्यपुर्व क्षेत्रमा गोपाल पंगेनी (साउदी अरब), ऐसिया प्यासिफिकमा चित्र गुरुङ (जापान ) छन् ।

    र, सदस्यहरुमा विष्णु भट्टराई (साउदी अरब), तुल्सिराम गौडेल (जापान), राजेन्द्रप्रसाद डुम्रे (पोर्चुगल) र ड्ड अर्मान गुरुङ (जापान ) र युवा संयोजक – बिदुर कोइराला (नेपाल) निर्वाचित भएको निवर्तमान अध्यक्ष बिरेन्द्रजंग केसीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.