Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय परिचयपत्रका लागि स्याङ्जा प्रशासनको सेवा बिहान ८ देखि सुरु
    समाचार

    राष्ट्रिय परिचयपत्रका लागि स्याङ्जा प्रशासनको सेवा बिहान ८ देखि सुरु

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2025Updated:August 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    oppo_0
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ साउन । राष्ट्रिय परिचयपत्र बनाउनेहरुको संख्या बढेसंगै स्याङ्जा प्रशासनले सो सेवाप्रवाह समयाबधी २ घण्टा बढाएको छ । प्रशासनले सो सेवा बुधवार (आज) देखि सुरु गरेको छ ।

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र अन्य बिबिध प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र बनाउन आउनेको संख्यामा बृद्धि भएपछि स्याङ्जा प्रशासनले सार्वजनिक विदाका दिन बाहेक बिहान ८ बजेदेखि सो सेवा बुधवार (आज) देखि सुरु गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    प्रजिअ अर्यालका अनुसार, ‘पछिल्लो समय सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने लाभग्राही राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाका लागि एकै पटक विवरण संकलन गर्न यस कार्यालयमा उपस्थित हुँदा सेवाग्राहीको चाप अत्याधिक बढेकाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन बुधवार (आज)देखि सो सम्बन्धी सेवा सुचारु गरेका हौ।’

    परिचयपत्र बनाउनका लागि फोटो खिच्ने सहितका अन्य काम २ स्थानबाट दिदै आएकोमा अब, आउँदो सातादेखि ३ स्थानबाट सेवा प्रवाह गर्नेगरी तयारी भैरहेको पनि सहायक प्रजिअ दिपक पौडेलले जानकारी गराउनुभयो । दैनिक ३ सय भन्दा बढी सेवाग्राही आउने गरेका पनि उहाले बताउनुभयो ।

    सामाजिक सुरक्षा भत्ता, राहदानी, खाता संचालन लगायतका सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि केही दिनदेखि स्याङ्जा प्रशासनमा भीड बढेको छ।

    सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार भत्ताग्राहीले प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तभित्र नवीकरण गराइसक्नुपर्ने कानूनी प्रावधान छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.