Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    समाचार

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshJune 28, 2025Updated:June 28, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ असार । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रवार उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण गराएको छ ।

    स्थानीय बजारको उचित ब्यवस्थापनमा उपभोक्ताका जिम्मेवारीका बारेमा सेचतना दिने उदेश्यले अन्र्तक्रिया सहितको प्रशिक्षण कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    प्रजिअ अर्यालले भन्नुभयोे, ‘उपभोग्य बस्तुको ब्यापक क्षेत्र छ । सेवा प्रवाहदेखि विकास निर्माण र खाद्य लगायत ब्यक्तिसंग जोडिने हरेक बस्तुमा उपभोक्ता जोडिएर आएको पाईन्छ ।’

    सोही कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पोैडेलले स्थानीय बजार ब्यवस्थापन र उपभोक्ता सचेतना सम्बन्धी, पुतलीबजार नगर पशु चिकित्सक डा. अनिल चौधरीले मासु तथा दुधजन्य पदार्थ खरिद गर्दा अपनाउनु पर्ने बिधि सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    यसैगरी, जनस्वास्थ्य अधिकृत अस्मिता भण्डारीले पोषण तथा बजार अनुगमन सम्बन्धी र ल्याब प्राबिधिक पृथ्वी लामिछानेले बिषादी रहित खाद्य तथा पोषण सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभयो ।

    कार्यपत्रमाथि प्रहरी उपरीक्षक दधिराम न्यौपाने, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी, च्याम्बर अफ कमर्शका सचिव ओमप्रसाद पौडेल, व्यवसायी सुन्दर श्रेष्ठ लगायत स्थानीय उपभोक्ताहरुले जिज्ञासा सहित आ आफना धारणाा सहितका राय सुझाव दिनुभएको थियो ।

    यसैगरी, सहायक प्रजिअको संयोजकत्वमा गठित अनुगमन समितिले स्याङ्जा जिल्लाभरका १२ स्थानका झण्डै १ सय ५० वटा बिभिन्न पसल तथा ब्यावसायिक फर्मको अनुगमन तथा निरीक्षण गरेको संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, ‘अनुगमन, निरीक्षणका क्रममा ब्यावसायिक सुझाव, मिति गुर्जेका सामानहरु नष्ट सहित ४ लाख ५० हजार जरिवाना गरिएको सप्रजिअ पौडेलले बताउनुभयो ’।

    सो कार्यक्रममा स्थानीय ब्यापारी, व्यवसायी, उपभोक्ताहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.