Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासनले ७ करोड ७७ लाख राजश्व संकलन
    पुतलीबजार नगरपालिका

    स्याङ्जा प्रशासनले ७ करोड ७७ लाख राजश्व संकलन

    Syangja SandeshBy Syangja SandeshJuly 25, 2025Updated:July 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ साउन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷८२ मा ७ करोड ७७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार, सबैभन्दा धेरै राजस्व राहदानीबाट उठेको हो । उक्त शीर्षकबाट मात्रै ७ करोड ७७ लाख ३ हजार २०८ रुपैयाँ सङ्कलन भएको छ । इलाका प्रशासन कार्यालय वालिङ्कोसमेत गरी राजस्व यति संकलन भएको हो ।

    सरकारी सम्पत्तिको बहाल र बिक्री मार्फत एक लाख ८४ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । हातहतियार नवीकरण तथा नामसारीबाट १३ लाख २६ हजार ७०० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत (२३ लाख ३० हजार ४००), प्रशासनिक दण्ड, जरिवाना र जफत(९७ हजार), परीक्षा शुल्क (४२ हजार), र अन्य प्रशासनिक सेवा शुल्कमार्फत १५ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    आर्थिक वर्ष २०८१÷०८२ मा स्याङ्जा प्रशासन कार्यालयले ११ हजार ८४२ राहदानी सिफारिस गरेको छ भने कुल १० हजार ८२९ राहदानी वितरण गरेको छ ।

    यसैगरी, जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय, वालिङ्समेत)बाट आर्थिक वर्ष २०८१÷०८२ मा प्रतिलिपी बाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८ हजार ४८१, ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.