Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रहरीले तेत्तीस दिनमा ४२ फरार अभियुक्त पक्राउ
    समाचार

    स्याङ्जा प्रहरीले तेत्तीस दिनमा ४२ फरार अभियुक्त पक्राउ

    Syangja SandeshBy Syangja SandeshJune 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ असार । स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ । जेठ महिना र असार २ गतेगरि बिभिन्न मुद्धाका आरोपितहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

    प्रहरीले जेठ महिनामा २९ जना र असारमा १३ जना पक्राउ गरेको छ । ती मध्ये ३४ जना पुरुष र ८ महिला रहेको र उनीहरुलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको थियो ।

    स्याङ्जा प्रहरी प्रमुख समेत रहेका न्यौपानेका अनुसार, ‘उनीहरुलाई १ करोड ७९ लाख २८ हजार ४७१ रुपैंया जरिवाना र २९ बर्ष १ महिना २८ दिन केैद सजाए छ ।’

    स्याङ्जा प्रहरीले जेठ महिना र असार ३ गतेसम्मको कार्य विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नदिजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिई २ लाख ६० हजार जरिवाना गरेको छ ।

    पुतलीबजार नगरपालिका ५ पौवैगौडेमा झण्डै १० हजार गाँजाको बोट फडानी सहित नष्ट गरेको छ । लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको, राम्दी स्थित सिद्धार्थ राजमार्गमा सवारी चेक जाँच गर्ने क्रममा १ लाख ७ हजार भन्सार नतिरी भित्रयाइएको सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पठाएको, अबैध रुपमा जडिबुटी संकलन गर्नेहरु पक्राउ गरिएको जनाएको छ ।

    पुतलीबजार नगरपालिका ५ पौवैगौडेमा करिब १० हजार हरियो गाँजाको बोट फडानी सहित नष्ट गरेको जनाएको छ ।
    प्रहरीले यो अवधीमा जिल्लामा लागु पदार्थ सेवन चेकिङ् अभियान जारी राखेको छ । छ भने लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउने ३ जना विरुद्ध मुद्धा दर्ता गरेको छ ।

    प्रहरीले यो अवधीमा ८ सी सी क्यामेरा मर्मत, समुदाय र विद्यालयमा २ सय ५५ वटा विविध कार्यक्रम सञ्चालन गरेको छ भने सोबाट १ हजार ८ सय २९ जना लाभान्वित भएको जनाएको छ ।

    यसैगरी, एउटा हराएको मोबाईल फोन खोजतलास, प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच, रातको समयमा भिरबाट खसेका एक व्यक्तिलाई घाईते अवस्थामा उद्धार, विपद् उद्धारका लागी वालिङ्मा २ र स्याङ्जामा १ गरी ३ वटा जे सि बी २४ सै घण्टा तयारी अवस्थामा राखेको, सम्भावित विपद् र जोखिमबारे सञ्चार माध्यमहरुबाट सुचना सामग्री प्रसारण एवम् सम्प्रेषण गर्ने, जिल्लाका ६५ स्थानलाई बाढी पहिरोको जोखिम भएका स्थानका रुपमा पहिचान गरी स्थानियहरुलाई स्थानान्तरण गर्ने लगायतका कार्यहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।


    सम्मेलनमा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी सहित जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.