Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता
    पुतलीबजार नगरपालिका

    सातौं स्याङ्जा महोत्सवमा रत्यौलीदेखि आमा (एकल) नृत्य सम्म प्रतियोगिता

    Syangja SandeshBy Syangja SandeshFebruary 2, 2025Updated:February 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० माघ । फागुन ६ गतेदेखी १८ गतेसम्म संचालन गरिने भएको स्याङ्जा महोत्सव नजिकिदै गर्दा बिबिध गतिबिधि संचालन भैरहेका छन ।

    सातौ स्याङ्जा महोत्सव मार्फत प्रतिभा पहिचान र लोकसंस्कृति संरक्षणका लागि परम्परागत रत्यौली प्रतियोगिता, लोकभजन प्रतियोगिता, बिद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, पञ्चेवाजा प्रतियोगिता र आमा एकल नृत्य प्रतियोगिता गरिने भएको हो ।

    रत्यौली प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय हुनेले २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिईने भएको छ । लोकभजन चुडका प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार तोकिएको छ । बिद्यालय स्तरीय सामुहिक नृत्यु प्रतियोगितामा पनि प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार रहेको छ ।

    पञ्चेवाजा प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्धितिय हुनेले २० हजार पाउनेछन भने सहभागि हुने सबै समूहलाई ५÷५ हजार रुपैंया पनि उपलब्ध गराईने भएको छ । आमा एकल नृत्य प्रतियोगिताको प्रथम हुनेले १० हजार द्धितिय हुनेले ७ हजार र तृतीय हुनेले ४ हजार नगद पुरस्कार राखिएको प्रतियोगितात्मक कार्यक्रम ब्यवस्थापन उपसमिति संयोजक एवं महासचिव रविन्द्र केसीले जानकारी दिनुभयो ।

    पाँच बर्षपछि आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन जिल्ला स्थित सबैको साथ र सहयोग आवश्यक रहने अध्यक्ष महादेव श्रेष्ठको भनाई छ । महोत्सवको तयारीका लागि बिभिन्न ३९ वटा उपसमिति सहित एक हजार १११ सदस्यीय मुल समारोह समिति गठनगरि जिम्मेवारी बाडफाँड गरिएको उहाले जानकारी दिनुभयो बताउनुभयो ।

    प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाले स्थानीय उत्पादनको प्रचारप्रसार सहित व्यापार वृद्धि तथा कृषि र पर्यटनलाई प्रवद्र्धन गर्दै आर्थिक समृद्धिका सहयोग पुग्ने उहाले भन्नुभयो ।

    महोत्सवमा औद्योगिक, हस्तकला, कृषि लगायतका प्रदर्शनी हुनेछन् । खाना महोत्सवसँगै मनोरन्जनात्मक हास्यव्यंग्य कार्यक्रम, रमाइलो मेला, मनोरन्जनात्मक खेलहरु, धार्मिक, पर्यटकिय एवं ऐतिहासिक क्षेत्रको फोटो तथा वृत्तचित्र प्रदर्शनी, खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत हुने संघले जनाएको छ ।

    महोत्सव प्रवेशमा ज्येष्ठ नागरिकलाइ निशुल्क र विद्यार्थीहरुका लागी ५० प्रतिशत छुट दिईने भएको छ । महोत्सवमा कृषि, पर्यटन, ब्यवायिक, उद्यम तथा बिबिधगरि २२० स्टल राखिने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.