Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा पनि जेनजीको प्रदर्शन
    समाचार

    स्याङ्जामा पनि जेनजीको प्रदर्शन

    Syangja SandeshBy Syangja SandeshSeptember 11, 2025Updated:September 11, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ भदौ । आन्दोलनरत युवाहरुको समूहले स्याङ्जा स्थित नेपाली कांग्रेस, नेकपा एमालेको जिल्ला पार्टी कार्यालय र पुतलीबजार नगरपालिकको कार्यालयमा तोडफोडगरि क्षति पु¥याएका छन् भने पुतलीबजार नगरपालिकको प्रवेशद्धारमा आगजनी गरेका छन ।

    दिउसोभर शान्तिपूर्ण प्रदर्शन गरेका युवाहरुले साँझपख कांग्रेसका संस्थापक वीपी कोइरालाको शालिक र एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा समेत प्रहार गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालका अनुसार दिनभरी शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका युवाहरुका उत्तेजित समूहले साँझपख कांग्रेस र एमालेका जिल्ला स्थित मुख्यालयमा ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट शिशा फुट्नुका साथै तोडफोड भएका छन ।

    यसैगरी, प्रदर्शनकारीले पुतलीबजार नगरपालिकाको कार्यालयमा पनि तोडफोड गरेका छन्। नगरप्रमुख तुलसीराम रेग्मीका अनुसार आफू र उपप्रमुख कार्यालयमै रहेको अवस्थामा उत्तेजित समूहले अकस्मात नगरपालिका परिसरभित्र प्रवेशगरी तोडफोडगरी क्षति पुरयाएका हुन।

    जिल्लाका बिभिन्न भागमा शान्तिपूर्ण जुलुस प्रदर्शन भएका छन्। स्याङ्जामा ठूला शहर वालिङ, चापाकोट र गल्याङमा पनि जेन—जी समूहसंगै अन्य युवाहरु सम्मिलित प्रदर्शन गरेका हुन।

    स्वतस्फूर्तरुपमा आन्दोलित सो समूहले सोमबार साँझ मृतात्माको शान्तिको कामना सहित सरकार बिरुद्ध खबरदारी गर्दै दिपावली गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.