Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई
    खेलकुद

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    Syangja SandeshBy Syangja SandeshFebruary 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ फागुन । स्याङ्जा जिल्ला क्रिकेट संघद्धारा आयोजित स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकाले हात पारेको छ। योसंगै दोस्रो संस्करणको अन्तरपालिका स्तरीय पुरुष स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङले जितेको हो।

    आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङ सर्वोत्कृष्ट बन्न सफल भएको हो। उपाधि बिजेता गल्याङले ४० हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र र किटसेट पाएको छ। यसैगरी, उपबिजेता आँधीखोलाले २० हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र र किटसेट पाएको हो।

    पुतलीबजार नगरपालिका १३, मातृभूमि खेलमैदानमा भएको फाइनल प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१८ रन जोडेको थियो।तीन सय १९ रनको लक्ष्य पाएको आँधीखोलाले १६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनायो।

    प्रतियोगिताका उत्कृष्ट एवं बेस्ट बलर चापाकोट नगरपालिकाका करण पंगेनी, ब्याटर आँधीखोला गाउँपालिकाका ईश्वर क्षेत्री, किपर आँधीखोलाका पुर्णबहादुर जिटी, फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भीरकोट नगरपालिकाका साइमन खाँण र प्लेयर अफ द टुर्नामेन्टमा आँधीखोलाका ईश्वर क्षेत्री भएका छन्।

    माघ ३० देखि जारी प्रतियोगितामा जिल्लाभरका अधिकांश पालिकाको सहभागिता थियो। खेलाडीको क्षमता पहिचानगरि उनीहरुलाई प्रशिक्षित गराउने उद्देश्यले प्रतियोगिता गरिएको स्याङजा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो।


    यसेैगरि, उपाधी विजेता गल्याङ्का खेलाडीका प्रोत्साहन स्वरुप जनही ५÷५ हजार नगद प्रदान गर्ने गल्याङ्का नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.