Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    समाचार

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2025Updated:July 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असार । संघ तथा प्रदेश सरकारबाट चालु आर्थिक बर्षका लागि बिनियोजित बजेट स्याङ्जामा खर्च हुन सकेको छैन ।
    जेठ १५ गते नै संघीय बजेट सार्वजनिक भए पनि राजनीतिक नेतृत्वको योजना छनौट प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धाका कारण खर्च गर्न नसकिने योजनामा बजेट बिनियोजन गरियो ।

    आर्थिक बर्षको प्रारम्भ मै खरिद प्रक्रिया सुरु गर्ने र दशैंतिहार लगत्तै ठेक्का खोल्न सुरु गर्न सके मात्र बिनियोजित बजेटको लक्ष्य पूरा गर्न सकिने सरोकारवालाको भनाई छ । कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्जाका अनुसार मंगलबार साँझ ५ बजेर २२ सम्म संघको चालु खर्च ९६ दशमलब २६ प्रतिशत र पूँजीगततर्फ ६७ दशमलब २४ प्रतिशत खर्च भएको छ ।

    यसैगरी, प्रदेशतर्फ ७९ दशमलब २९ प्रतिशत र चालूतर्फ ७२ दशकलब ९० प्रतिशत र पूजीगतगरि ७४ दशमलब ६१ प्रतिशत खर्च भएको छ । संघीय सरकारले स्याङ्जाका लागि पूजीगततर्फ ८१ करोड, ६७ लाख, ७९ हजार ५९२ रुपैंया बिनियोजना गरेको थियो ।

    चालुतर्फ ८ अर्ब ५ करोड ७३ लाख २१ हजार २९२ भएकोमा ७ अर्ब ७५ करोड, ५५ लाख ९० हजार ६५२ रुपैंया खर्च भएको थियो ।
    संघीय सरकारद्धारा पूजीगत खर्च वापत बिनियोजन गरिएको ११ करोड, ४ लाख ७४ हजार मध्ये ७ करोड ४२ लाख ८१ हजार ८८० रुपैंया खर्च भएको छ ।

    प्रदेशको चालू तर्फको बिनियोजन ८१ करोड ८९ लाख १३ हजार ६७७ रुपैंया रहेको छ । संघतर्फ ६९ करोड १२ लाख ९ हजार ९१७ र प्रदेशतर्फ १८ करोड ८१ लाख ३३ हजार २१९ रुपैंया राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्जाका प्रमुख कोष नियन्त्रक थमनारायण शर्माले जानकारी दिनुभयो ।

    प्रदेशतर्फको पूँजीगत बिनियोजन २ अर्ब २५ करोड ४० लाख ५० हजार मध्ये १ अर्ब ६४ करोड ३२ लाख ६९ हजार ०१७ रुपैंया खर्च भएको छ । चालुतर्फ भने ६४ करोड ९३ लाख ३५ हजार ०९८ रुपैंया रहेको छ। प्रदेश स्तरको ७२ प्रतिशत बजेट मात्र खर्च भएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.