Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    समाचार

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    Syangja SandeshBy Syangja SandeshSeptember 13, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ भदौ । स्याङ्जा जिल्ला अदालतले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । भदौ २६ गते सूचना जारी गर्दै अदालतले जेन—जी आन्दोलनका क्रममा सर्बोच्च अदालतमा सञ्चालित सरभर प्रणालीमा क्षति पुग्नुका साथै इन्टरनेट सेवा अवरुद्ध भएपछि अदालतका नियमित सेवा प्रवाहमा समस्या आएको जानकारी दिएको छ ।

    सार्वजनिक यातायात बन्द हुनुका कारण अदालतमा पक्षकारहरूको उपस्थितिमा समेत कठिनाइ भएको सूचनामा उल्लेख गरिएको छ । यस्तो अवस्थामा अदालतले अत्यावश्यक प्रकृतिका सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । जारी सूचना अनुसार हालका लागि अन्तिम तारिखमा पेश गर्नुपर्ने अभियोग वा प्रतिवेदन दर्ता गर्ने काम र पक्राउ पुर्जी जारी÷जरुरी पक्राउ पुर्जी स्वीकृत, थुनुवा÷बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता गर्ने काम मात्र हुनेछन ।

    अदालतले अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको स्पष्ट पारेको छ । देशव्यापी रूपमा भएको जेन—जी आन्दोलनका कारण स्याङ्जा जिल्ला अदालतको सूचना प्रवाह र मुद्दा व्यवस्थापन प्रणाली प्रभावित बनेको हो ।

    देशभर फैलिएको जेन–जी आन्दोलनको प्रभावका कारण स्याङ्जा जिल्ला अदालतले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि भन्दै भदौ २६ बिहीवारदेखि स्थगित गर्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा सर्वोच्च अदालतमा सञ्चालित सर्भरमा क्षति पुग्दा मुद्दा व्यवस्थापन प्रणाली (सिएमएस) लगायत सम्पूर्ण इन्टरनेट सिस्टम अवरुद्ध भएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.