Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    समाचार

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshAugust 22, 2025Updated:August 22, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ भदौ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान सहित तीज बिशेष कार्यक्रम गरिएको छ ।

    सदरमुकाम स्थित क्याम्पस परिसरमा आयोजित कार्यक्रममा तीजको शुभकामना आदान प्रदान, दर सहित बिबिध सांस्कृतिक कार्यक्रमगरि तीज बिशेष कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिला र तीजको महत्वसंगै हाम्रा सांस्कृतिक पर्वलाई रमेर मनाउनु आग्रह गर्दै तीज शुभकामना ब्यक्त गरिन । संबिधानले दिएको महिलाको अधिकार उपयोग गर्दै अघि बढ्नु पर्नेमा उनले जोड दिईन् ।
    शिक्षाबाट सबै प्रकारका परिवर्तन सम्भव भएकाले शिक्षाको महत्वपूर्ण स्थान छ सबैले शिक्षा पाउनु पर्छ उनको भनाई छ ।

    कार्यक्रममा पूर्वप्राध्यापक एवं नेपाली कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, क्याम्पस संचालक समिति सदस्य हिरादेवी शर्मा, महाधिवेशन प्रतिनिधि बन्दना लम्साल, नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल चापागाई, जिल्ला सभापति गौरब प्रधान, पूर्व स्ववियू सभापति सबिन रेग्मी, क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल लगायतले तीजको शुभकामना सहित आ आफना धारणा ब्यक्त ब्यक्त गर्नुभयो ।

    क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति देवीदत्त सुवेदी (गोपी) को सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति प्रशन्न पाण्डेले स्वागत एवं सचिव असिम भण्डारीले संचालन गरेका थिए । सोही कार्यक्रममा लोक तथा भजन गायक शिव शर्माले भजन र तीजका गीत गाएुर मनोरंजन प्रदान गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.