Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    फेदिखोला गाउँपालिका

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshMay 14, 2025Updated:May 14, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले फेदिखोला गाउपालिकामा स्वास्थ्य स्वयंसेविकाहरुका लागि १० दिने तालिम मंगलबारदेखी सुरु गरेको छ ।

    पुतलीबजार नगरपालिका सहित फेदिखोला र आँधीखोला गाउपालिकाकाको समन्वयमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि १० दिने आधारमूत तालिम सुरु गरेको हो ।

    महिला स्वास्थ्य स्वयंसेविकालाई झोला हस्तान्तरण गरेर स्वास्थ्य सेवा सम्बन्धी आधारभूत तालिमको उदघाटन गर्दै फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्वास्थ्य समुदायमा देखिएको स्वास्थ्य समस्यालाई पहिचान गर्दै सो का बारेमा सम्बन्धित निकायमा समयमै जानकारी गराउन स्वयंसेविकाहरु सुझाव दिनुभयो ।

    स्वयंसेविका समाजका सम्वाहक भएकाले समृद्ध पालिका निर्माणमा उहाहरुको भूमिका महत्वपूर्ण हुनेमा उहाले जोड दिनुभयो । स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य विमा लगायतका बिबिध सुबिधाहरु उपलब्ध गराएको बताउदै सामाजिक सुरक्षामा सहभागि गराउनेगरि अभियानमा आफु जुटेको बताउनुभयो ।

    कार्यक्रममा उपाध्यक्ष देउकुमारी गुरुङु, स्वास्थ्य अधिकृत मित्रप्रसाद अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजारका प्रमुख केशवप्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सिनियर अहेव बिष्णुप्रसाद खडकाले गर्नुभएको थियो ।

    तीन पालिकाका २० जना सहभागि रहेको तालिममा स्वास्थ्यकर्मी शान्ता अर्याल र सरिता पराजुलीले प्रशिक्षण दिनुहुने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.