Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    खेलकुद

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    Syangja SandeshBy Syangja SandeshOctober 17, 2025Updated:October 20, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ असोज । दशैं पूर्णिमाको अवसरमा पेल्काचौरमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिका –१२ ले जितेको छ ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ स्थित मनकामना युवा क्लब पेल्काचौरको आयोजनामा भएको रोमाञ्चक फाइनल खेलमा शुक्लागण्डकी –१२ ले गल्याङ नगरपालिका –७ लाई ३–२ को सेटमा हराउँदै उपाधि जितेकोे हो ।

    खेल २३÷२५, २५÷२१, २०÷२५, २५÷१६ र १५÷१३ को सेटमा टुंगिएको थियो । विजेता शुक्लागण्डकीले एक लाख नगद सहित कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता गल्याङले ६० हजार रुपैयाँ पाएको छ ।

    तेस्रो बनेको वालिङ नगरपालिका –३ माझकोट रहँदै ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
    प्रतियोगिताका उत्कृष्ट खेलाडी शुक्लागण्डकीका बिशाल ठकुरीले भए । स्पाइकरमा विवस ठकुरी, सेटरमा अशिक ठकुरी, ब्लकरमा सुगम सुनार, सर्भर उमेश सेन्चुरी र डिफेन्डरमा अर्जुन गुरुङ चएका भएका छन ।

    ‘हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो पेल्काचौर’ नारासहित असोज २२ गतेदेखि सुरू भएको प्रतियोगितामा स्याङ्जा र तनहुँका १२ समूहबीच प्रतिस्पर्धा भएको राष्ट्रिय रेफ्री अनिल रानाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.