Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    अर्जुनचौपारी गाउँपालिका

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    Syangja SandeshBy Syangja SandeshJune 5, 2025Updated:June 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २३ जेठ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको सिर्जनात्मक लेखन प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी विद्यालय अर्जुनचौपारी गाउँपालिकाका छात्र गगन ढकाल प्रथम हुनु भएको छ ।

    प्रतियोगितामा भवानी माध्यमिक विद्यालय कालिगण्डकी गाउँपालिकाकी छात्रा पल्पसा घिले द्धितीय, शारदा मन्दिर माध्यमिक विद्यालय आँधीखोला गाउँपालिकाका छात्रा रोशनी ढकालले तृतीय र सरस्वती माध्यमिक विद्यालय पुतलीबजारका छात्रा सृष्टि शर्माले सान्तवना भएका छन् ।

    सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै स्थानिय तहमा पुगेर सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न गरि प्रत्येक पालिकाबाट उत्कृष्ट तीन जना विद्यार्थीहरु छनौट गरी जम्मा ३४ जना बिद्यार्थीहरु बीच कार्यालयले बिहिबार विभिन्न ३० वटा शिर्षकहरु मध्येबाट गोलाप्रथाद्धारा छनौट भएको शिर्षक “वातावरण संरक्षणमा मेरो दायित्व” शिर्षकमा मा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरेको छ ।

    कार्यक्रममा पुरस्कार र प्रमाणपत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बालबालिकामा सकारात्मक भावना विकास सँगै बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सिर्जनात्मक लेखन प्रतियोगिताले सहयोग गर्ने विश्वास गर्नु भयो ।

    बालबालिकाको मौलिक विचारहरूलाई कलात्मक रूपमा लेखाइको माध्यमले अरुसमक्ष पुरÞ्याउन, तार्किक क्षमताको विकास गर्न र सिर्जनात्मक लेखन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल , स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, शिक्षकहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मूल्याङ्कनकर्ता रुपमा शिक्षकद्धय अमृत रेग्मी र पुन्य प्रसाद पौडेल रहनुभएको थियो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेललको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहायक प्रशासकिय अधिकृत द्रोण प्रसाद पनेरुले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.