Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    पुतलीबजार नगरपालिका

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    Syangja SandeshBy Syangja SandeshJune 4, 2025Updated:June 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ जेठ । तालिम संगै उधमर व्यवसाय दर्ता तथा उत्पादनमा वस्तुगत टेवा सहयोग मार्फत अपांगता भएका व्याक्ति तथा अभिभावकहरुलाई आयआर्जनमा ज‍ोड्न अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र (नेपाल ,पुतलीबजार नगरपालिका(१,स्याङ्जाले अभियान संचालन गरेको छ।

    स्वयं अपांगता भएका व्याक्ति तथा अभिभावकहरुको सकृयतामा स्थापना भई विगत २ वर्ष देखि कृयाशिल यस संस्थाले सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखरा को सहयोगमा अपांगता भएका व्याक्ति तथा अभिभावकहरुको आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत वटारेको धुप सम्वन्धि सीपमूलक तालिम तथा कानुनी अभिमुखीकरण सहित ६ दिने कार्यक्रम सम्पन्न गरेको छ।

    तालिमका लागि तालिम गर्ने प्रचलनलाई टोड्दै तालिम लिएका व्याक्तिहरुलाई उधम र व्यवसाय दर्ता सहित वस्तुगत टेवारविउपुजी तत्काल सहयोग गरिने कार्यक्रम रहेको केन्द्र का अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो ।

    ६ दिनसम्म संचालन भएको उक्त कार्यक्रम को समापन तथा प्रमाण पत्र वितरण समारोहमा पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख तुलसीराम रेग्मीले संस्थाले स्थानीय तह,सरोकारवाला निकाय र प्रदेश सरकारका विभिन्न निकायहरुसंगको सहकार्य प्रभावकारी कार्यक्रम हरु संचालन गर्दै आएकोमा प्रशंन्नता व्यक्त गर्दै तालिम को सदुपयोग ,उत्पादन तथा विक्रि वितरण मार्फत सफल उधमी वन्न आग्रह गर्नुभयो र त्यस कार्य मा संस्था मार्फत सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नुभयो ।

    सो कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जा का प्रमुख जीवन पौडेलले संस्थाले अपागताका अतिरिक्त जेष्ठ नागरिक ,महिला लगायतका वहुआयामिक क्षेत्रमा काम गरिरहेको र कार्यालयको तर्फबाट सहकार्य निरन्तर रहने वताउनुभयो।

    पुतलीबजार नगरपालिका (१ का वडा सदस्य विष्णु कुमार श्रेष्ठ ,३ का वडा सदस्य सविता नेपाल ,स्याङ्जा अपांग समाजका अध्यक्ष राम, शर्मा पोखरेल , प्रमुख प्रशिक्षक गीता पौडेल ,सहभागी भविलाल वि। क । लगायतले तालिम पश्चात उत्पादन एव आयआर्जन वृद्धि गरी सम्मानजनक जीवनयापन गर्न यो कार्यक्रम ले महत्त्वपूर्ण टेवा पुर्‍याउने वताउनुभयो।

    स्याङ्जा जिल्लाका ६ पालिकाका २२ जना सहभागी उक्त तालिममा कानुनी अभिमुखिकरण पर्यटन तथा उधोग कार्यालय स्याङ्जाका प्रमुख नारायण प्रसाद ढकाल ,कम्प्युटर अपरेटर कृष्ण लम्साल र वटारेको धुप सम्वन्धि गीता पौडेल , ज्ञानु कुमारी थापाले प्रशिक्षण दिनुभएको थियोे ।

    अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र (नेपाल का अध्यक्ष युवराज पराजुली को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव नारायण रेग्मीले गर्नुभएको थियोे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.