Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    • खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ
    • स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट
    • पौवेगौडेको पुल उदघाटनमा विवाद
    • स्याङ्जा प्रशासनले ७ करोड ७७ लाख राजश्व संकलन
    • पहिरो पन्छाएपछि अबरुद्ध यातायात सुचारु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिद्धार्थ सामुदायिक क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी
    फेदिखोला गाउँपालिका

    सिद्धार्थ सामुदायिक क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी

    Syangja SandeshBy Syangja SandeshMarch 19, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ चैत । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित हुनुभएको छ ।

    फेदिखोला गाउँपालिकामा रहेको क्याम्प्समा आज (मंगलबार) भएको मतदानमा प्रतक्ष्यतर्फ गोदार सहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो । स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई ४ मतको अन्तरले पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित हुनुभएको हो ।

    गोदारले ३८ मत ल्याउँदा थापाले ३४ मत ल्याउनुभएको हो। सचिवमा श्रीसा शर्माले ३७ र कोषाध्यक्षमा सुस्मिता विकले ३७ मत र सदस्यमा संजय खत्री ४३ र स्मृति कुवर ४१ मत ल्याएर निर्वाचित भएका छन् ।

    समानुपातिक तर्फ अनुरास्वियुका मिरा गोदार र प्रविता रानाभाट र नेविसंघबाट सविना भण्डारी र समिक्षा पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    पौवेगौडेको पुल उदघाटनमा विवाद

    July 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025

    अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण

    July 27, 2025

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    July 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.