Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 1
    Trending
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    • हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
    • रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    पुतलीबजार नगरपालिका

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    Syangja SandeshBy Syangja SandeshNovember 1, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । पुतलीबजार नगरपालिका ५ पौवेगोैडे स्थित शीतला माध्यमिक बिद्यालय ब्यवस्थापन समितिमा शेरबहादुर नेपालीको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको छ ।

    बिद्यालयमा भएको अभिभावक, शिक्षक सहित सरोकारवालीबीच शनिवार बिद्यालयमा भएको भेलाले बिद्यालय ब्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा राजेन्द्र कार्की, रामबहादुर कार्की, गीता सुनार, अप्सरा कार्की, सरस्वती श्रेष्ठ र सदस्य सचिवमा बलराम दोरंगा रहेका छनु ।

    यसैगरी, शिक्षक अभिभावक संघको अध्यक्षमा देवबहादुर कार्की चयन भएका छन । यसैगरी, सदस्यहरुमा शीला कार्की, सुनिता श्रेष्ठ रेग्मी, माया सुनार, देउरुपमा रेग्मी, शेरजंग सिंह, हेमराज महत, विवेक श्रेष्ठ रहेका छन् ।

    सोही वडाअध्यक्ष अर्जुनकुमार कार्की, नगर शिक्षा अधिकारी बाबुराम बराल, प्रधानाध्यापक बलराम दोरंगा र शिक्षक अप्सरा गोदार लगायतले बिद्यालय ब्यवस्थापन समितिको आवश्यकता र औचित्यका बारेमा आ आफना धारणा सहित नवगठित द्ुबै समितिलाई बधाई सहित बिद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरका बृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.