Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शीतला माबिबाट एसइई ग्रेडेड बिद्यार्थीलाई बधाई तथा सम्मान
    पुतलीबजार नगरपालिका

    शीतला माबिबाट एसइई ग्रेडेड बिद्यार्थीलाई बधाई तथा सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 24, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ साउन । पुतलीबजार नगरपालिका ५ स्थित शीतला माध्यमिक बिद्यालयमा शिक्षा परीक्षा ( एसइइ) ग्रेडेड छात्रछात्रालाई बिद्यालय ब्यवस्थापन समिति र बिद्यालयले सम्मान गरेको छ ।

    बिद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री पंचराम गुरुङले शीतला माबिले २०८१ को एसइइमा राम्रो नतिजा प्राप्त गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गर्नै उत्र्तीण बिद्यार्थीको उज्जवल भविष्यका कामना गर्नुभयो ।

    कार्यक्रममा पुतलीबजार नगरपालिका ५ का अध्यक्ष अर्जुनकुमार कार्की, पूर्वप्रधानाध्यापक ओमप्रकाश शर्मा, प्रधानाध्यापक बलराम दोरंगाा, शिक्षक दिपक रेग्मी लगायतले बिद्यालयले पछिल्ला दिनमा शैक्षिक गुणस्तर कायम गर्न सफल भएको र आगामी दिनमा पनि अझ सुधार गरेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रजंग कार्कीकले आफू र आफनो परिवारले बिद्यालयको हित र प्रवद्र्धनमा लामो समयदेखि महत्वपूर्ण काम गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्नु पर्ने बताउनुभयो । अध्यक्ष कार्कीले ब्यवस्थापन समितिका तर्फबाट बिद्यालयमा संचालन गरिने सांस्कृतिक कार्यक्रमका लागि १ लाख रुपैंयाको अक्षयकोष स्थापना गरिने घोषणा गर्नुयभो ।

    प्रत्येक बर्ष हुने विद्यालयको बार्षिकोत्सवका अवसरमा उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट पुरस्कार प्रदान गरिने पनि उहाले जानकारी गराउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.