Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    समाचार

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    Syangja SandeshBy Syangja SandeshMay 11, 2025Updated:May 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार भन्ने नाराका साथ नेपाल शिक्षक संघ स्याङ्जाले बिबिध कार्यक्रम गर्दै शनिवार ३६ औं स्थापना दिवस मनाएको छ ।दिवसको अवसर पारेर रक्तदान, क्यालेण्डर बिमोचन र शिक्षक सम्मा गरेर मनाएको हो ।

    उदघाटन कार्यक्रममा बोल्दै शिक्षक संघका केद्रिय अध्यक्ष सोमनाथ गिरीले शिक्षकका हक, हित र अधिकारका पक्षका संघले विगत देखिनै आवाज उठाउदै आएको बताउनुभयो । शिक्षकका आवाजलाई संगठित भै उठाएका कारण सरकारले सम्बोधन गर्न सफल भएकोमा जोड दिनुभयो ।

    शैक्षिक क्षेत्र सुधारका लागि शिक्षा ऐनको माग गर्दै २९ दिनसम्मको आन्दोलनले शिक्षकका पक्षमा राम्रो उपलब्धी हासिल गरेको जनाउदै कार्यान्वयनको प्रतिक्षामा रहेको जानकारी गराउनुभयो ।

    कार्यक्रममा केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले स्याङ्जाको शैक्षिक अवस्था, आन्दोलन र अवका योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

    महासचिव ज्ञानेन्द्रबहादुर रावल, गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछाने, पुतलीबजार उपप्रमुख देवी अर्याल, शिक्षक संघका पूर्वकेन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्साल, शिक्षक यूनियनका पूर्वअध्यक्ष भुवनबहादुर पौडेल, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, गण्डकी प्रदेशका उपकोषाध्यक्ष गायत्री आचार्य, महाधिवेशन प्रतिनिधि सीता गैह्रे, नेपाली कांग्रेस चापाकोट नगरसभापति बिक्रम सारु, शिक्षक यूनियनका पूर्वअध्यक्ष मुक्तिप्रसाद रेग्मी, शिक्षक संघ गल्याङ नगर अध्यक्ष लेखनाथ चापागाई, हरिनास गाउपालिकाका अध्यक्ष सुरज मानन्धर, शिक्षक संघ पुतलीबजारका पूर्वअध्यक्ष लेखनाथ शर्मा लगायतले शुभकामना मन्तब्य सहित शिक्षक आन्दोलन र उपलब्धीका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा सहभागी शिक्षकहरुले आफना समस्या तथा जिज्ञासा ब्यक्त गरेर शिक्षकका नेताहरुबाट समाधानका बारेमा जानकारी लिएका थिए ।

    शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाटुली पौडेलले स्वागत एवं सचिव युवराज ढकालले संचालन गर्नुभएको थियो ।

    यसैगरी, रक्तदानबाट १७ प्रिन्ट रगत संकलन भएको र बिबिन्न बिधामा उत्कृष्ठ तथा बढुवा भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.