Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिहीवारबाट एसइइ पूरक सुरु, स्याङ्जामा एक हजार २०४ प्रशिक्षार्थी
    समाचार

    बिहीवारबाट एसइइ पूरक सुरु, स्याङ्जामा एक हजार २०४ प्रशिक्षार्थी

    Syangja SandeshBy Syangja SandeshAugust 14, 2025Updated:August 14, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ साउन । राष्ट्रिय परीक्षा बोर्डद्धारा लिइएको २०८१ सालको प्रवेशिका (एसइइ) पूरक परीक्षा मुलुकभर बिहीवार (आज) देखि सुरु भएको छ । स्याङ्जाका ४ परीक्षा केन्द्रबाट एक हजार २ सय ४ परिक्षार्थी सहभागी हुने भएका छन ।

    परीक्षा मर्यादित ढंगले संचालन गर्न आवश्यक तयारी पुरा गरिएको शिक्षा विकास समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो ।

    साउन २९ देखि भदौ ६ गतेसम्म संचालन गरिने परीक्षा त्रिभुवन आर्दश माविमा ३ सय ३४ , काजिमान हरिटीका मावि मा २ सय ५८, पूर्णामृत भवानी माविमा २ सय ८७ र भूपूसैनिक माविमा २ सय ९८ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

    जिल्ला स्थित १ सय ३२ सामुदायिक र ३५ संस्थागतगरी १ सय ६७ बिद्यालयका बिद्यार्थीले अंग्रेजी, गणित, बिज्ञान, सामाजिक, अर्थशास्त्र, ऐच्छिक गणित, लेखा, शिक्षा, कम्प्यूटर र कर्मकाण्ड बिषयको परीक्षा दिने भएका छनु । पूरक परीक्षामा प्राबिधिक धारका परीक्षार्थी पनि सहभागी हुने भएका छन् ।

    गत बैशाखमा भएको परीक्षामा नियमिततर्फ ३ हजार ७१९ र ग्रेडबृद्धितर्फ १ हजार २६० गरी जम्मा ४ हजार ९७९ परीक्षार्थी सहभागी थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.