Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    भीरकोट नगरपालिका

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भै यसबर्ष ग्रेडेड हुने विद्यार्थीलाई भीरकोट नगरपालिकाले बधाई सहित सम्मान गरेको छ ।

    बिद्यार्थीहरुलाई अध्ययनतर्फ प्रोत्साहन गर्ने उदेश्यले बधाई सहितको सम्मानको कार्यक्रम आयोजना गरेको हो । भीरकोटको सिटिहलमा आयोजित कार्यक्रममा बिद्यार्थीलाई सम्मान गर्दै विद्यार्थीहरू राष्ट्रको कर्मवीर भएको बताउदै अझ आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध भएर लाग्न सुझाव दिनुभयो ।

    उहाँले विद्यार्थीहरूलाई आत्मविश्वास र मनोबल उच्च राखेर जीन्दगीको लक्ष्य र भविष्यप्रति प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।
    कार्यक्रममा करिब जना एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा तथा डायरी, पेन सहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली, वडा अध्यक्षहरू दिपेन्द्र के.सी., नन्दलाल खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    २०८१ सालको एसइइ परीक्षामा भीरकोटका १७ माध्यमिक विद्यालयबाट ३ सय ४३ जना विद्यार्थीहरू सहभागी भएका थिए । जसमध्ये २ सय ६० जना अर्थात् ७५ दशमलब ८० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन ।

    शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालमैत्री सहजकर्ता बिष्णु माया काफ्लेले गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.