Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका शौन्दर्यकला ब्यवसायीद्धारा तीज शुभकामना सहित दर खाने कार्यक्रम
    समाचार

    स्याङ्जाका शौन्दर्यकला ब्यवसायीद्धारा तीज शुभकामना सहित दर खाने कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshAugust 18, 2025Updated:August 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १ भदौ । ब्यूटिपार्लर एशोसियसन स्याङ्जा र पुतलीबजार नगर स्तरीय सौन्दर्यकला ब्यवसायी समिति स्याङ्जाको संयुक्त आयोजनामा तीज शुभकामना आदानप्रदान सहित दर खाने तथा भेटघाट कार्यक्रमग रिएको छ ।

    पुतलीबजार नगरपालिका ३ स्थित सहयात्रीपार्टी प्यालेसमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले हरितालिका तीजको शुभकामना ब्यक्त गर्नुभयो । तीजले सामाजिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको जनाउदै हाम्राकला, संस्कृति, धर्म र परम्परालाई जोगाईराख्न तीजको महत्व अत्यन्तै रहेकोले यस्ता चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभयो ।

    आत्मनिर्भर बन्नकालागि महिला दिदीबहीनीलाई उद्यमसंग जोडिई आर्थिकोपार्जन गर्न सुझावदिदै उपप्रमुख अर्यालले सबै महिला दिदीबहीनीहरु स्वावलम्बी बन्न ुसुझाव दिनुभयो ।

    हिजो भन्दा आजकादिन धेरै परिवर्तन भैसकेको छ । जुनसुकै उद्यममा पनि जोडिएर मेहनतगर्न सके सफलता मिल्ने जनाउदै उपप्रमुख अर्यालले उद्यमी बन्न चाहना राख्ने दिदीबहीनीलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
    पालिकाले महिलासंग जोडिएका क्षमता अभिबृद्धिसंगै पशुपालन, हस्तकला, वाद्यवाधन, सीपमूलक लगायतका धेरै किसिमका तालिमहरु उपलब्ध गराउदै आएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा ब्यूटिपार्लर एशोसियसन नेपालका संस्थापक अध्यक्ष एवं सफल उद्यमी चिनु गुरुङले संस्कृति र संस्कार जोगाउदै कर्म गर्नुपर्नेमा जोड दिनुभयो । पेशा र ब्यवसायलाई राज्यको नीतिनियम पालनागर्दै आआफना मर्यादामा रही कर्तब्य पुरा गर्न समेत सहभागीलाई सुझाव दिनुभयो।

    यसैगरी, ब्यूटिपार्लर एशोसियसन गण्डकी प्रदेश सदस्य बवीता केसी, स्याङ्जाका संस्थापक अध्यक्षदुर्गा थापा, निर्वतमान अध्यक्ष पुष्पा अर्याल, कानूनी सल्लाहकार संगीता गौतम, च्याम्बर अफकमर्शका केन्द्रिय सदस्य निर्मला लम्साल, पत्रकार भवानी अधिकारी, आमामिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल, महिला उद्यमी संघ स्याङ्जाका अध्यक्ष चन्द्रशोभा राना लगायतले तीजको सांस्कृतिक महत्वकाबारेमा जानकारी गराउदै आआफना क्षमता अनुरुप मनाउनु पर्नेमा जोड दिनुभयो ।

    ब्यूटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगरसचिव अप्सरा शाहले स्वागत, जिल्ला उपाध्यक्ष माया गोर्खालीले धन्यवाद एवं सचिव नबिना गुरुङ्ले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.