Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, August 23
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
    कालिगण्डकी गाउँपालिका

    सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन

    Syangja SandeshBy Syangja SandeshNovember 29, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १४ मंसिर । कालीगण्डकी गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव आज (शुक्रवार) बाट सुरु भएको छ । कालीगण्डकी गाउँपालिका –७ मिर्मी खेलमैदानमा संचालित महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ ।

    महोत्सवको उद्घाटन गर्नुहुदै नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले गाउँपालिकाभित्र एक उच्च स्तरको खेलमैदानको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा एउटा सामुदायिक हलको आवशयकता रहेको समेत औल्याउनुभयो ।

    कालीगण्डकी अस्पतालमा आधारभुत आँखा उपचार सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङ्ले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको उपस्थिति कमजोर रहेकाले त्यसको उचित प्रबन्ध मिलाउन आफुले मन्त्रीपरिषद्मा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    यसैगरी, गण्डकी प्रदेश सांसद कल्पना तिवारी, भीरकोट नरपालिका प्रमुख गोविन्द कर्माचार्य, प्रजिअ सुनीता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने, पालिका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, पालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले गाउँपालिकाका अवस्थाका बारेमा जानकारी गराउनुभयो ।

    तीन दिनसम्म चल्ने खेलकुद महोत्सवमा महिला÷पुरुष फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन(एकल तथा डबल), टेबल टेनिस(एकल तथा डबल), दौड, बुद्धिचाल खेल हुनेछन् । सात खेल २२ विधामा प्रतिस्पर्धा हुने खेल महोत्सवमा कालीगण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट ९८ जनाको दरले झण्डै ७०० जना खेलाडी सहभागी रहेको पालिकाले जनाएको छ ।

    अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सवमा २२ स्वर्ण, २२ रजत र २२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई नगद पाँच लाख १० हजार रुपियाँ पुरस्कार वितरण गरिने पालिकाले जनाएको छ । अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव –२०८१ मा सहभागी खेलाडीले खेलमैदानमा मार्चपास समेत गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.