Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    समाचार

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2025Updated:October 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नागरिकले सरकारी निकायबाट प्राप्त गर्ने सेवा सन्तोषजनक भएको बताउनुभएको छ ।

    जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले प्रदेश र स्थानीय तहसंगको समन्वयमा जिल्लाबाट प्रदान गरिने सेवामा कमी हुन नदिन स्थानीय प्रशासन सजग भएको बताउनुभयो । सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न आवश्यक सहयोग जनस्तरबाट उपलब्ध गराईने उहाले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जनताको सेवामा अहोरात्र खट्ने राष्ट्रसेवब कर्मचारीले इमान्दारिताका साथ आफनो जिम्मेवारी पूरा गरेको बताउनुभयो । प्रजिअ अर्यालले जिल्लाको शान्ति सुरक्षा र अमनचैनको स्थितिलाई नियन्त्रणमा राख्न जिल्लाबासीको सहयोग अपेक्षित भएको पनि बताउनुभयो ।

    प्रहरी उपरीक्षक दधिराम सुवेदीले लागू औषधको सेवन, ओसार पसार र बिक्री बितरणका बारेमा अवधारणा प्रस्तुत गर्दे लागू पदार्थको दुब्र्यसनमा फसेको ब्यक्तिको स्नायु प्रणाली र मेरुदण्डमा गम्भीर असर पर्ने बताउनुभयो । लागू औषध नियन्त्रणका लागि प्रभावकारी उपाय अबलम्बन गरिएको र बिशेषगरी युवा पुस्तालाई यसबाट युक्त राख्न तदनूरुपको कार्ययोजना बनाइएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सेवाप्रवाहमा प्रशासनको भूमिका बिषयमा आफनो अवधारणापत्र प्रस्तुत गर्दै नागरिकले विश्वास र अनुभूति गर्नेगरी बिहान ८ बजेदेखि जनताको सेवामा समर्पित भएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेश श्रेष्ठ, शिक्षा विकास तथा समन्वय ईकाईा शाखा अधिकृत सुरेश सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्माले लागू औषध नियन्त्रण र सेवाप्रवाहका बारेमा राखेका जिज्ञासामा प्रजिअ अर्यालले स्पष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण प्रशासन कार्यालयका नायब सुब्बा रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.