Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    • फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सञ्चारिका समूह स्याङजाका अध्यक्षमा न्यौपाने
    समाचार

    सञ्चारिका समूह स्याङजाका अध्यक्षमा न्यौपाने

    Syangja SandeshBy Syangja SandeshMarch 5, 2025Updated:March 5, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ फागुन । सञ्चारिका समूह स्याङ्जाको चौँथो अधिवेसन बुधबार सम्पन्न गरिएको छ ।

    अधिवेसनको उद्दघाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले महिला पत्रकाहरुको हकहित र क्षमता विकास गरी महिला पत्रकाहरुलाई गोलबद्ध गर्ने संस्था सञ्चारिका भएकाले संस्थासंग हातेमालो गर्दै पत्रकार महासंघ अगाडि बढ्ने बताउनुभयो ।

    पछिल्लो समय विकास भएको प्रविधिले पत्रकारिता क्षेत्रमा विकृति र फाईदा दुवै आएको भन्दै विकृतिलाई चिर्दै फाईदाको उपयोग गरी महिला पत्रकाहरु पत्रकारिता क्षेत्रमा सशक्त ढंगले अगाडि बढ्न सक्ने बताउनुभयो । स्याङ्जामा महिला पत्रकारहरुको विकास र वृद्धिका लागी पत्रकार महासंघ प्रतिवद्ध रहेको अध्यक्ष कोईरालले बताउनुभयो ।

    सञ्चारिका समूहका संस्थापक एवं तथा सल्लाहकार भवानी अधिकारी र सल्लाहकार तथा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले सञ्चारिकाको थप प्रगतिको शुभकामना सहितको शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    समूहका अध्यक्ष कला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव आरती कुँवरले गर्नुभएको थियो ।

    यसैगरी, अधिवेसनले साधना न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा आरती कुँवर, सचिवमा क्रान्ती अर्याल, सहसचिवमा संगिता थापा र कोषाध्यक्षमा अनिता गौतम रहनुभएको छ ।

    सदस्यहरुमा पुजा खड्का, संगिता ठडराई, फुलमाया भट्टराई, रुपा खाम्चा निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
    यस्तै भवानी अधिकारी, शान्ता थापा, कला रानालाई सल्लाहकारमा चयन गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.