Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामुदायिक प्रहरी सेवा केन्द्रमा प्रजिअ अर्यालको स्वागत र भित्तेपात्राो बिमोचन
    पुतलीबजार नगरपालिका

    सामुदायिक प्रहरी सेवा केन्द्रमा प्रजिअ अर्यालको स्वागत र भित्तेपात्राो बिमोचन

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । सामुदायिक प्रहरी सेवा केन्द्र स्याङ्जाले प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई स्वागत गरेको छ ।
    पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा रहेको सेवा केन्द्रले प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत एवम् भित्तेपात्रो समेत विमोचनको कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले समुदाय प्रहरी मिलेर समुदायमा शान्ति सुरक्षा कायम गर्नमा समुदाय र प्रहरी दुवैको भुमिका सराहनिय रहेको बताउनुभयो । उहाँले यस कार्यलाई निरन्तरता र सहकार्य गर्दै सुशासन कायम गर्न, अपराध न्युनिकरण र शान्ति सुरक्षा कायम गर्न समुदायमा सचेतना वृद्धि गर्ने कुरामा महत्वपुर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, सल्लाहकार चन्द्रमणि पौडेल र पत्रकार महासंघका सहसचिव रमेश गोदारले आआफ्ना धारणा राख्नुभएको थियो ।

    सामुदायिक प्रहरी सेवा केन्द्र स्याङ्जाका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लोक नारायण ढकालले स्वागत एवम् सचिव अच्युत प्रसाद पोखरेलले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.