Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एक सय ३८ को बन्ध्याकरण ,१ सय ८९ कुकुरलाई खोप
    पुतलीबजार नगरपालिका

    एक सय ३८ को बन्ध्याकरण ,१ सय ८९ कुकुरलाई खोप

    Syangja SandeshBy Syangja SandeshApril 10, 2025Updated:April 12, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ चैत । पुतलीबजार नगरपालिकाका वडा नं. ९ र १० मा रहेका सामुदायिक कुकुरका बन्ध्याकरण र रेबिज रोग बिरुद्धको खोप लगाइएको छ ।

    पुतलीबजार नगरपालिका पशु सेवा शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक सहयोगमा सो अभियान गरिएको हो ।

    पुतलीबजार १० मा ८३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । यसैगरी, १ सय २ वटा कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाईएको डा. अनिल गौतमले जानकारी दिनुभयो ।

    यसैगरी, नगरपालिका ९ मा ५५ वटा कुकुरमा बन्ध्याकरण र ८७ वटालाई रेबिज रोग विरुद्धको खोप लगाईएको छ । योसंगै दुई वडामागरि १ सय ३८ वटा कुकुरको बन्ध्याकरण र १ सय ८९ कुकुरलाई रेविज रोग बिरुद्धको खोप लगाइएको हो ।

    कुकुरले टोकेर मानिसको ज्यानै जाने हुदाँ कुकुरको उपचारका लागि रेविज रोग बिरुद्धको खोप अभियान संचालन गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । कुकुरमा बन्ध्याकरण र रेबिज बिरुद्धको खोप अभियान अपरिहार्य भएकाले निरन्तरता दिइएको प्रमुख रेग्मीको भनाई छ । समुदायमा रहेका कुकुरलाई सुरक्षित र स्वस्थ्य राख्नका लागि नगरपालिकाले यस्ता अभियान संचालन गरेको प्रमुख रेग्मीको भनाई छ ।

    समुदायमा रहेका कुकुर सुरक्षित र स्वस्थ्य राख्ने उदेश्यले आउदा दिनमा पालिकाले क्रमशः सबै पालिकामा यस्ता अभियान पुरयाउने उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.