Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको सातौ परिषद सम्पन्न
    समाचार

    सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको सातौ परिषद सम्पन्न

    Syangja SandeshBy Syangja SandeshApril 5, 2025Updated:April 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ चैत । बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मूल नाराका साथ आज (शनिवार) सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाको सातौं जिल्ला परिषद सम्पन्न भएको छ ।

    स्याङुजा सदरमुकाममा आयोजित परिषदको उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री सीता सुन्दासले हरियो बन नेपालको धन सहित हामी सबैको जीवन भएको बताउनुभएको छ । बनको उपयोगिता जनाउदै उहाले वन विरुवाबाट सिर्जित अक्सिजनले हाम्रा प्राण रक्षा गरेको, विरामी हुदा औषधीउपचारका कच्चा पदार्थमा जडीबुटीका उपयोग गरिने गरेको, खाद्य लगायत अत्यावश्यक बस्तु समेत जंगलबाटै पाईने भएकाले बन र मानवीय जीवनको सम्बन्ध अत्यन्तै नजिक र महत्वपूर्ण रहेको बताउनुभयो ।

    प्रदेश सांसद समेत रहनु भएका सुन्दासले बनपैदावारको उपयोग गर्दै आयआर्जनमा जोड्नेगरी निती निर्माणमा संघ, प्रदेश र स्थानीय तहले सहकार्य र समन्वय गर्दे अघि बढुनु पर्नेमा जोड दिनुभयो । ऐन कानूनका अभावमा वन, जंगल, काठको उपयोगमा सहज नभएको गुनासालाई उहाले सम्वन्धित निकाय सहित सरोकारवालासंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक बन, उपभोक्ता, महिला र समावेशीता, आयआर्जन, पर्यापर्यटन, कृषि उद्यमका बारेमा जानकारी गराउदै बनको संरक्षण, उपयोग र पुर्खाका सम्पती आउदा पुस्तालाई हस्तान्तरण लगायतका बिषयमा जानकारी गराउनुभयो ।

    केन्द्रिय सदस्य एवं सचिवालय सदस्य दोवबहादुर कार्की, गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, पूर्व जिल्ला विकास समितिका सभापति रामबहादुर थापा, पूर्वनगर प्रमुख सीमा क्षेत्री, नेकपा एमाले जिल्ला उपाध्यक्ष महेश पुरी, नेपाली कांग्रेसका जिल्ला सदस्य नवराज सुवेदी, पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, फेदिखोला गाउँपालिका सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष जसबहादुर जिसी लगायतले सामुदायिक बनले समावेशीका नारालाई सार्थकता बनाएको, जिविकोपार्जनमा सहजता बनाएको जनाउदै सामुदायिक बनबाट उपभोक्ताले संरक्षण, सम्बद्धृन र आयआर्जनमा लाभ पाउने अधिकार लिनुपर्नेमा जोड दिनुभयो । \

    सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममो उपाध्यक्ष दिपेन्द्र गैह्रेले स्वागत एवं सचिव खगेन्द्र पौडेलले संचालन गर्नुभएको थियो ।

    परिषद बैठकमा अध्यक्ष तारा शर्माले २ बर्षै अर्थात हालसम्मको कार्यकाल अवधिमा गरिएका कामका बारेमा जानकारी सहित भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.