Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    समाचार

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    Syangja SandeshBy Syangja SandeshSeptember 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । यसबर्षको संबिधान दिवस मनाउने सम्बन्धमा जिल्ला स्थित लोकतन्त्रवादी राजनैतिक दलहरु संयुक्त बैठकबसी निर्णय गरेका छन् ।

    पुतलीबजार नगरपालिका १ स्थित नेकपा एमालेका मुख्यालयमा बसेको जिल्ला स्थित ४ राजनैतिक दलहरुले संयुक्त बैठले सो निर्णय गरेका हुन । बैठकले संबिधान रक्षाकोलागि संबिधान दिवसकै दिन स्याङ्जा सदरमुकाम स्थित स्याङजा जिल्ला उद्योगण वाणिज्य संघको भवन अगाडी बिहान ११ बजे सबैजना सहभागी भै नगरपरिक्रमागरी सहिदचोकमा कोणसभा गर्ने निर्णय भएको छ ।

    पुतलीबजार नगरपालिका १ सहिदचोकमा गरिने कोणसभामा जिल्ला स्थित राजनैतिक दलका शीर्ष नेताहरुद्धारा संबोधन गर्ने कार्यक्रम रहेको जनाउदै सो कार्यक्रममा उपस्थिती हुनका लागि सम्पूर्ण लोकतन्त्र तथा गणतन्त्रवादी जनसमुदायलाई अनुरोध गरिएको नेपाली कांग्रेस नगरसभापति सुरजकुमार अधिकारीले जानकारी दिनुभयो ।

    नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) को अध्यक्षतामा भएको सो बैठकमा नेपाली कांग्रेसका सभापति राजु थापा, नेकपा माओवादी केन्द्रका संयोजक शैलेन्द्र घिमिरे, नेकपा समाजवादीका अध्यक्ष शंकरध्वज कार्कीले निर्णयमा हस्ताक्षर गरि कार्यक्रमलाई सभ्य र भब्यताका साथ संबिधान दिवस मनाउने प्रतिबद्धता जनाएका छन् ।

    यसैगरी, सोही छलफलमा कांग्रेसतर्फका उपसभापति केदार काफले, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नगरसभापति सुरजकुमार अधिकारी, एमालेतर्फका उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भट्टराई, समाजवादीतफृका उपसचिव सन्तोष भण्डारी लगायतका सहभागी थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.