Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 22
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा
    समाचार

    स्याङ्जा अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा

    Syangja SandeshBy Syangja SandeshAugust 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २५ साउन । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दामध्ये अधिकांश सम्बन्ध विच्छेद (डिभोर्श) का मुद्दा रहेका छन् ।आर्थिक वर्ष २०८१÷०८२ मादर्ता भएका एक हजार ७ मुद्दामध्ये ५२१ मुद्दा सम्बन्ध विच्छेदका छन । अदालतमा कुलदर्ता नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदका हुन् ।

    पुराना(जिम्मेवारी सरेका) ८७सहित सम्बन्ध विच्छेदका ६०८ मुद्दामध्ये ५१८ मुद्दा फछ्र्यौट भएर ९० वटामात्रै मुद्दा फछ्र्यौट हुन बाँकी छन् । पुराना १६ नयाँ ८५ सहित वैवाहिक सम्बन्ध अन्त्यतर्फका १०१ मुद्दामा ७७ फछ्र्यौट हुँदा२४ मुद्दा बाँकी ररहन गएको अदालतका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।

    अदालतमा पुरानो र नयाँ समेत एक हजार ३५९ मुद्दा रहेकोमा एक हजार ४४ अर्थात ७६.८२ प्रतिशत मुद्दा फछ्र्यौट भएको श्रेष्तेदार शर्माको भनाई छ । उहले ३१५ मुद्दाफट्र्यौट हुनबाँकी रहेको जनाउँद ैदुई वर्षभन्दाबढी समयका पुराना मुद्दा नरहेको जानकारी गराउनुभयो ।

    आर्थिक वर्ष २०८१÷८२ मा अदालतमा दर्ता भएका अंशबण्डा ६६, लेनदेन ३०,जालसाजी २५, मानाचामल २२, चेक अनादर र लिखित बदर १७÷१७वटा, घरेलु हिंसा ४, जबरजस्ती करणी १७, बहुविवाह २, किर्ते २, लागू औषध १६, चोरी १७, कर्तव्य ज्यान १४, अभद्र व्यवहार ९, जग्गा सम्बन्धी १३, बैंकिङ कसुर १४ र अन्यतर्फ (निषेधाज्ञा, वनमुद्दा, पुनरावेदन, जुवातास, मिलापत्र बदर, हातहतियार, दामासाही आदि) ११६ गरी एक हजार ७ वटा मुद्दा थिए ।

    अदालतमा पुराना ६० र नयाँ १६९ गरी २२९ दण्ड जरिवानातर्फका मुद्दामा १६० को फछ्र्यौट गरी ६९ मुद्दामात्रै बाँकी रहेका छन् । दण्ड जरिवानातर्फ चार अर्ब २९ करोड ५८ लाख ५८ हजार ७३ रुपैयाँ र कैदतर्फ १५ सय १९ वर्ष ७महिना १३ दिन असुल गर्नुपर्नेमा अदालतले नगदतर्फ चार अर्ब ११ करोड ७८ लाख २९५ असुल गरेको छ भने कैदमा ४५७वर्ष ११ महिनाचार दिनअसुल गरेको जनाएको छ ।

    दण्ड जरिवानातर्फ ६९ मुद्दाका १०६१ वर्ष ८ महिना ९ दिन असुलगर्न बाँकी रहेर आर्थिक वर्ष २०८२÷०८३ मा जिम्मेवारी सरेको जिल्ला अदालतले जनाएको छ ।दण्डतथा जरिवाना असुलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले समेत महत्वपूर्ण सहयोग पु¥याएको अदालतले जनाएको छ ।

    जिल्ला न्यायाधीश बासुदेव पौडेलले आर्थिक वर्ष २०८१÷०८२ मा ६८ प्रतिशत मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएकोमा ७६.८२ प्रतिशतअर्थात ९ प्रतिशत मुद्दा फछ्र्यौट गर्न अदालत सफलभएको जानकारी दिनुभयो ।फछ्र्यौटका आधारमा स्याङ्जा अदालत गण्डकी प्रदेशमै उत्कृष्ट अदालत बन्न सफल भएको सुनाउनुभयो ।

    मुद्दा फछ्र्यौटमा जिल्लाका सरकारी निकाय, नागरिक समाज, पत्रकारलाई धन्यावाद दिर्दै जिल्लान्यायधिश बासुदेव पौडेलले अदालतले कार्य सम्पादनगर्दा हुने गल्तीलाई सकारात्मक आलोचना मार्फत सुधारको सुझाब दिनआग्रह गर्नुभयो । अदालतको सेवाप्रबाहमा सबै पक्षसँगहातेमालो गरे अगाडीबढिने समेत उहाले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.