Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समसामयिक विषयमा अन्र्तक्रिया कार्यक्रम
    पुतलीबजार नगरपालिका

    समसामयिक विषयमा अन्र्तक्रिया कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2024Updated:October 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३ कात्तिक । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा ख को आयोजनामा समसामयिक विषयमा शनिवार अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

    कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले नेपाली कांग्रेस सबैको साझा र सुनौला भविष्य बोकेको पार्टी भएको बताउनुभयो । विपी कोइरालाले रोपेको बिधि र बिधान अनुरुप हिजो, आज र भोली पनि सबैका आशा र भरोसाका पार्टी बन्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाए मात्र तपाई हामी सबैले अवसर पाउने जनाउदै पार्टीभित्रका मतभिन्नता भए समाधानतर्फ लाग्नु पर्नेमा प्रदेश सांसद समेत रहनु भएका तिवारीको भनाई छ । प्राकृतिक सम्पतीका सम्बद्धृन र उपयोगका लागि अव नेपाली कांग्रेसले नेतृत्व लिई समग्र जिल्लाको समृद्धि र विकासमा जुट्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जिल्ला सभापति राजु थापाले संघ, प्रदेश र स्थानीय सरकारले युवाशक्ति लाई स्वदेशमा अड्याउने खालका निति ल्याउनु पर्ने बताउनुभयो । जनप्रतिनिधि बलियो भए मात्र देश र जिल्लाको विकास हुने संघिय सांसद समेत रहनु भएको थापाले बताउनुभयो ।
    गण्डकी प्रदेश अर्थ विकास समिति सभापति सभापति भोजराज अर्यालले पार्टीभित्रको बिचलन र कमी कमजोरी हटाउदै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाली कांगूेसका पूर्वसभापति श्रीप्रसाद जीटी, गण्डकी प्रदेश सदस्यहरु अजित क्षेत्री र कुमबहादुर गुरुङ, कबिता तिवारी, कांग्रेस उपसभापति केदार काफले, महासमिति सदस्य देवी अर्याल, जिल्ला सचिव दामोदर लम्साल, गण्डकी प्रदेश पूर्वसांसद भागवतप्रकाश मल्ल, प्रवक्ता भरतप्रसाद लम्साल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    यसैगरी, क्षेत्रीय सभापति तुलसीराम रेग्मी, प्रदेशसभा क का सभापति ध्रवविक्रम खाँण, महिला संघ स्याङ्जाका सचिव तारा मल्ल, दलित संघका अध्यक्ष लीलबहादुर रनपाल, शिक्षक संघका सभापति पशुपति पौडेल, तरुण दलका उपसभापति रविन केसी, किसान संघका अध्यक्ष युवराज केसी, नेपाल बिद्यार्थी संघका अध्यक्ष गौरब प्रधान, भीरकोट नगरसभापति ताराप्रसाद अर्याल, विरुवा गाउपालिकाका सभापति डोलराज पोखरेल, वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, हरिनास गाउपालिका सभापति टोपबहादुर भुजेल, फेदिखोला गाउपालिका सभपाति महेन्द्र थापा, अर्जुनचौपारी गाउपालिकाका उपाध्यक्ष सपना गुरुङ लगायतले आ आफना धारणा सहित राय सुझाव दिनुभएको थियो ।

    नेपाली कांग्रेस प्रदेशसभा ख का सभापति प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रल्दाहजंग मरासीनीले स्वागत एवं सचिव प्रताप पौडेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.