Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    पुतलीबजार नगरपालिका

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2025Updated:November 10, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ कात्तिक । साईराम एवं सत्य साईबाबाको शताब्दीऔं शुभ जन्मोत्सवको अवसर पारेर स्याङ्जामा साई भजनसहित शोभायात्रा गरिएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित सत्य साईबाबा केन्द्रबाट सुरु गरिएको शोभायात्रा स्याङ्जाको मुख्यबजार परिक्रमा गर्दै प्रगतीनगर पुगेर पुनः साई केन्द्रमा पुगेर समापन गरिएको थियो ।

    साइभक्तहरुको उल्लेख्य सहभागिता रहेको शोभायात्रापछि केन्द्रमा आयोजित कार्यक्रमलाई केन्द्रका पूर्वअध्यक्ष राजकुमारी गुरुङ (रमणी) ले साईबाबाका योगदान र सामाजिक सेवाका बारेमा जानकारी गराउनुभयो । सत्कर्म, सदभाव र सहयोग गर्नु मानवीय जीवनको मूल्य र मान्यता रहेकोमा उहाले जोड दिनुभयो ।

    सोही कार्यक्रममा गण्डकी प्रदेश महिला बिभाग उपाध्यक्ष लक्ष्मी श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.