Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वरिष्ठ साहित्यकार वनवासीलाई भेषजराज प्रतिष्ठानद्धारा अभिनन्दन
    समाचार

    वरिष्ठ साहित्यकार वनवासीलाई भेषजराज प्रतिष्ठानद्धारा अभिनन्दन

    Syangja SandeshBy Syangja SandeshOctober 9, 2025Updated:October 9, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असोज । स्याङ्जाका बरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई अभिनन्दन गरिएको छ । साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाले साहित्यकार वनवासीलाई अभिनन्दन गरेको हो ।

    वालिङ २ शङ्खरेडाँडा उहाकै निवासमा अभिनन्दन गरेको हो । मङ्गलबार साहित्यकार वनवासीको सहस्र चन्द्र दर्शन (८४ पूजा )को दिनका अवसरमा घरमा पुगी अभिनन्दन गरेको प्रतिष्ठानले जनाएको छ ।

    वि. सं. १९९७ कार्तिक २७ गते स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ शङ्खरेडाँडामा जन्मेका वनवासीले माछापुच्छ्रेको काख (२०२०) कविता सङ्ग्रहबाट औपचारिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

    उहाका ६ दर्जन भन्दा धेरै सायित्यिक सिर्जना प्रकाशित छन् । आमाको सन्देश, शहीदको आत्मकथा, विस्कुन जस्ता कविता सङ्ग्रहहरू प्रकाशित भएका छन् ।

    यसैगरी कथा कथौरी, केही रमाइला कथा, छुनुमुनु लगायतका कथा सङ्ग्रहहरू, असल मान्छे, अब्बल मान्छे जस्ता उत्कृष्ट बालजीवनीहरू, मुलुकभित्रै भौँतारिँदा, आकृति र अनुभुतिहरु जस्ता लेख–निबन्ध सङ्ग्रहहरू र आँधीखोले लोक संस्कृति (२०५५) सिर्जनाहरु हुन् । योसंगै उनले सम्पादन, अनुवाद र समीक्षाका क्षेत्रमा पनि कलम चलाउदै आउनु भएको छ ।

    ६ दशकभन्दा लामो समय भाषा– साहित्यको सेवामा समर्पित वनवासीले ४ दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान पाइसकेका छन् । भेषजराज साहित्य प्रतिष्ठानले २०७४ सालमा उनलाई भेषजराज साहित्य सम्मानद्वारा पनि सम्मानित गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.