Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 11
    Trending
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    पुतलीबजार नगरपालिका

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2025Updated:November 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ कात्तिक । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलान्चोकको आयोजना र पुतलीबजार नगरपालिकाको समन्वयमा अपांगता भएका ब्यक्तिकालागि सहायक सामाग्री बितरण गरिएको छ ।

    दुई महिनाअघि पुतलीबजारमा भएको अपांगता भएका ब्यक्तिहरुका लागि जिल्ला स्तरीय स्वास्थ्य शिविरमा नाप गरिएका सहायक सामाग्री बितरण गरिएको हो । शिविरमा नापजाँच गरिएकामध्ये ५ जनालाई जुत्ता र एउटा ह्वीलचियर प्रदान गरिएको हो ।

    पुतलीबजार नगरपालिकाका कृष्टिना थापालाई ह्वीलचियर, पुतलीबजारका साबित्री कार्की र अनबी सेन सहित आँधीखोला गाउँपालिकाका साहिल मिजार र कालीगण्डकी गाउँपालिकाका निरुता न्यौपानेलाई सहायक अन्र्तगतको जुत्ता प्रदान गरिएको छ ।

    सहायक सामाग्री प्रदान गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिका लागि यी सामाग्र्रीले जीवनयापनमा सहज बनाउने बताउनुभयो । आज सवलांग भएका ब्यक्ति जुनसुकै समय र उमेरमा पनि अपांग बन्न सक्ने जनाउदै प्रमुख रेग्मी यस्ता कार्यलाई आगामी दिनमा पनि सहयोग गर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगााना, नगर शिक्षा अधिकारी बाबुराम बराल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ठगीकुमारी खनालले नगरपालिका र अपांगताका क्षेत्रमा क्रियाशिल संघ÷संस्थाबीच समन्वय एवं सहकार्य गर्दै नगरपालिकाले काम गर्दै आएको जानकारी गराउनुभयो ।

    अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र गण्डकी प्रदेश पोखराका कार्यक्रम सयोजक शालिग्राम तिमिल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    स्याङ्जा स्थित सामाजिक बिकास कार्यालय , अपाङ्ग सशक्तीकरण तथा सामुदायिक बिकास केन्द्र स्याङ्जा र अपाङ्ग समाज स्याङ्जाको सहयोगमा पुतलीबजार नगरपालिकाको प्राङ्गणमा शिविर आयोजना गरिएको थियो ।

    अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाले सेवा शुभारम्भ गरेको ४१ औं बार्षिकोत्सवको अवसर पारेर भदौ २१ गते शनिवारका दिन पुतलीबजारमा शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.