Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राप्रपाको संगठन विस्तारमा जुट्नुहोस् — पूर्वमन्त्री गुरुङ
    समाचार

    राप्रपाको संगठन विस्तारमा जुट्नुहोस् — पूर्वमन्त्री गुरुङ

    Syangja SandeshBy Syangja SandeshAugust 15, 2025Updated:August 16, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० साउन । पुतलीबजार नगरपालिका वडा न ६ मा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको अधिवेशन सम्पन्न भएको छ । राप्रपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री पंचराम गुरुङ्ले अधिवेशनको उदघाटन गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले राप्रपाको संगठन मजबूद बनाउन सबै जना क्रियाशिल हुनु पर्ने बताउनुभयो । स्याङ्जाको विकासका लागि सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

    कार्यक्रममा पूर्व केन्द्रिय सहायक महामन्त्री मदन कार्की, राप्रपा नेता धनप्रसाद गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    अधिवेशनले दिलबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मेखमाया गुरुङ, लीलाधर च्वाई र कमल गुरुङ, सचिवमा रामकाजी गुरुङ, सहसचिवमा नेत्रबहादुर भुजेल, कोषाध्यक्षमा गणेश गुरुङ निर्वाचित हुनु भएको छ ।

    यसैगरी, सदस्यहरुमा भक्तबहादुर गुरुङ, पुरन गुरुङ, महेन्द्र भुजेल, अमिन गुरुङ, लक्ष्मण गुरुङ, कुलबहादुर गुरुङ, निरा गुरुङ, पुष्प गुरुङ, सुरज गुरुङ, भरत पौडेल रहनु भएको छ ।

    रामचन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न राजनीतिक पार्टी परित्यागगरि २५ जना राप्रपामा प्रवेश गरेको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.