Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    आँधीखोला गाउँपालिका

    स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग

    Syangja SandeshBy Syangja SandeshMay 22, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ७ जेठ । वि.सं.२०५८ सालमा जिल्ला सदरमुकाममा स्थापित रोयल बचत तथा ऋण सहकारी संस्था स्याङ्जाले आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर ३३ जना अध्ययनरत जिल्लाकै एक वेद विद्याश्रमलाई सहयोग गरेको छ ।

    सहकारीले आँधीखोला गाउँपालिका वडा नं. २ स्थित काफ्लटारीमा रहेको गुरुकुल बेद विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरेको हो । विद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि सरसफाई सामग्री, खाना खान र पानी प्रशोधनमा प्रयोग हुने भाडा, सहित आजीवन सदस्य समेत बनेर सहकारीले सहयोग गरेको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रोयल सहकारीका अध्यक्ष विष्णु प्रसाद पोखरेलले सहकारीले आफ्नो दैनिक क्रियाकलापका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाले सबैको सकारात्मक सहयोग भएमा सामाजिक रुपमा स्थापित आश्रमहरु संचालन गर्न सहज हुने बताउनुभयो ।

    आँधीखोला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नविन ढकाल र सहकारीका सचिव प्रकाश डोटेलले देशका विभिन्न भागमा स्थापित विद्याश्रमलाई सरकारले सक्दो सहयोग नगरेको बताउनुभयो । उहाहरुले सरकारले अपेक्षाकृत सहयोग नगर्दा विद्याश्रम संचालन गर्न असहज बन्दै गएको समेत दाबी गर्नुभयो ।

    वेदविद्याश्रम विद्यालयका संस्थापक पुन्यप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत विद्याश्रमका प्राचार्य रामचन्द्र तिमिल्सिनाले गरेको थिए भने शिक्षक सुबोध ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    वि.सं.२०६२ संचालनमा आएको विद्याश्रममा हाल कक्षा ६ देखि १० सम्म ३३ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । भौतिक संरचनामा सुविधा सम्पन्न बन्दै गएको विद्याश्रम दैनिक कार्य संचालनमा भने आर्थिक अभाब झेल्दै आएको विद्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.