Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 10
    Trending
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    वालिङ् नगरपालिका

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2025Updated:November 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ कात्तिक । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको नवौं अधिवेशसनले जगत गौंडेल सर्वसम्मत चयन हुुनु भएको छ ।

    प्रथम उपाध्यक्षमा राजेश भण्डारी, द्वितीय उपाध्यक्ष–अनिल लम्साल, महिला उपाध्यक्ष–तारा पौडेल श्रेष्ठ, सचिव रेशम थापा, सहसचिव–पाल बहादुर सिंङ (लक्ष्मण ठकुरी), कोषाध्यक्ष–रविना गुरुङ र सह–कोषाध्यक्ष सम बस्याल रहेका छन् ।

    यसैगरी जीवन थापा, कृष्ण मल्ल ठकुरी, सगुन थापा, थमबहादुर नेपाली, विक्रम सम्वत, एलिना गुरुङ, शुशिल पोख्रेल, भोजकुमारी पाण्डे, सवाष गुरुङ, यज्ञ प्रसाद डुम्रे, बत्ती थापा, लिल बहादुर थापा र ज्ञानीमायाँ गुरुङ (शिला) गरी २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    नवनिर्वाचित कार्य समितिको प्रथम वैठकले प्रतीक्षा काफ्ले, मञ्जु खनाल र सुरेश विक गरी ३ जना मनोनित सहित २४ सदस्यीय समिति निर्माण गरेको छ भने पछि १ जना सदस्य पुनः मनोनित गर्नेगरी २५ सदस्यीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष गौंडेलले जानकारी दिनुभयो ।

    कार्यक्रमको उदघाटन गर्दै प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले हाम्रा अग्रजहरुले देखाएको बाटो पछ्याउँने क्रममा आज धेरैजना कलाकर्मीले आफ्नो व्यक्तित्व विकास गर्न सफल भएको बताउनुभयो । कलाकारितालाई मुख्य आधार बनाएर लागेका धेरै कलाकर्मीहरु आफ्नो शान मान र इज्जतकासाथ स्थापित हुन सफल भएका शर्माको भनाई छ । अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने संस्थाको नारालाई आत्मसाथ गर्दै हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा लाग्नुपर्ने शर्माले जनाउनुभयो ।

    प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँणले नवनिर्वाचित समितिका अध्यक्ष गौंडेललाई सपथ गराउनुभएको थियो ।

    प्रतिष्ठानका अध्यक्ष नेत्र खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनले संथापक अध्यक्ष गोपाल जिटी लगायत पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे र ऋषि डुम्रेलाई सम्मानपत्रले सम्मान गरिएकोे थियो ।

    यसैगरी नव प्रतिभामा बाल नृत्याङ्गनाहरु आयुषा खत्री, निष्मा खनाल, वर्षा गुरुङ र रियाना सुवेदी सहित ४ जना बाल कलाकारलाई प्रशंसापत्रले सम्मान गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025

    काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई

    November 10, 2025

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.