Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 15
    Trending
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    कालिगण्डकी गाउँपालिका

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    Syangja SandeshBy Syangja SandeshNovember 15, 2025Updated:November 15, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ कात्तिक । कालीगण्डकी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी आदर्श माविले जितेको छ ।
    “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बुधवारदेखि आयोजित प्रतियोगितामा १४ बिद्यालय सहभागी थिए ।

    कालीगण्डकी — २ लसर्घामा रहेको आदर्श माविले ९ स्वर्ण, ६ रजत र ६ काश्य सहित २१ पदक ल्याएर उपाधी जितेको हो ।
    पाँच स्वर्ण ६ रजत र २ कास्य गरी १३ पदक सहित भगवती मावि दोश्रो , ४ स्वर्ण, ४ रजत र ४ कास्य सहित १२ पदक सहित जनता मावि तेस्रो भएको छ ।

    प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ८ कास्य पदक सहित मिर्मि आधारभूत विद्यालय सान्त्वना भएको छ । भलिबल, ट्रिपलजम्प, एथलेटिक्स (दौड), ज्याभलिन थ्रो, हाईजम्प, सटपुट, लङ्जम्प, कबड्डी र टेक्वान्दो लगायतका विभिन्न खेलमा ९ सय ८८ जना विद्यार्थी प्रतिस्पर्धी थिए ।

    प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सदस्य महेश भट्टराइले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद महेश भट्टराईले खेलकुदका माध्यमबाट विद्यार्थीहरुमा एकता र सद्भावको विकास हुने बताउनुभयो । देशमा जारी संकट समाधानका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं कालीगण्डकीका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकाका विद्यार्थी र खेलाडी राष्ट्रिय स्तरमा पुग्न सफल भएको बताउनुभयो । खेलकूद मार्फत विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरेको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    November 15, 2025

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.