Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    खेलकुद

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    Syangja SandeshBy Syangja SandeshDecember 10, 2025Updated:December 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ मंसिर । भीरकोट नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भाग्योदय माध्यमिक विद्यालयले हात पारेको छ ।

    भीरकोट खेलमैदानमा ५ दिनसम्म चलेको प्रतिस्पर्धामा भाग्योदयले १४ स्वर्ण, ७ रजत र ५ कास्य सहित २६ पदकसहित प्रथम स्थानमा रहन सफल भएको हो । भाग्योदय माविले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    सहिद शुक्र माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको छ । दहथुम माध्यमिक विद्यालयले ३ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै तेस्रो बनेको छ । दोस्रो र तेस्रो हुने यी दुबै विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
    स्थानीयतहदेखि राष्ट्रिय स्तरसम्म पुग्न सफल भएको भन्दै खेलाडी सुशील खड्कालाई नगद सहित सम्मान गरिएको थियो ।

    भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १७ विद्यालय सहभागि थिए ।प्रतियोगितामा सहभागी ४ विद्यालयले कुनै पदक हात पार्न सकेनन् भने ५ विद्यालय स्वर्ण पदक विहीन बने ।

    पुरस्कार वितरण गर्दै निवर्तमान नगरप्रमुख छायाराम खनालले खेलकुदले एकता र अनुशासनको भावना बढाउने भन्दै निरन्तर सहभागिता नै महत्वपूर्ण भएको बताउनुभयो । खेल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसीले प्रतियोगिता सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नगरको खेलकुद विकासमा निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

    प्रतियोगिता मङ्सिर १८ देखि २२ गतेसम्म संचालन भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.