Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र
    राजनीति

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाले जिल्ला प्रशासन कार्यालय मार्फत मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएको छ ।

    चैत १५ गते तिनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रर्दशनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलापप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर दुख ब्यक्त गरेको जनाउदै ६ बुदें माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

    प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल मार्फत प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्नेगरि बुझाइएको ज्ञापनपत्रमा प्रर्दशनकारीहरुले आफना सभा सुरु गर्ने क्रममा राष्ट्रियगान गाउन सुरु गरेको बेला प्रशासनले कार्यक्रमस्थलमा निर्मित मंचलाई लक्षित गदै सर्वसाधारणको घरको छतवाट अन्धाधुन्द म्याद सकिएका अश्रु ग्यासका सेलहरुको बर्षा गर्नु, सविन महर्जनलाई ताकेर गोलीहानी हत्या गरिनु, आखै अगाडी घर आगलागी हुदा घरभित्र मानिस रहेको जानकारी पाउदा पनि नियन्त्रण र उद्धार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रममसंग कुनै सम्बन्ध नरहेका र कार्यक्रम स्थलबाट धेरै टाढा रहेका रेविका खत्री र उनका दाइलाई गोली हान्नु जस्ता कार्यको भत्र्सना गरिएको उल्लेख छ ।

    राप्रपाका आमन्त्रित केन्द्रिय सदस्य लालगोपाल अर्यालद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भबिष्यमा यस प्रकारका घटना नदोहोरयाउनका लागि उक्त दिनको घटना निष्पक्ष र स्वतन्त्र छानवीन गर्न माग गरेको छ ।

    ज्ञापनपत्रमा ‘पूर्व न्यायधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानवीन आयोगको गठनको माग गरिएको छ। छानवीनका लागि गृहमन्त्रीको राजीनामासंगै सो दिन दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतकहरु सविन महजृन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको ब्यवस्था, झुठा मुद्धा खारेजी र निर्दोषहरुको रिहाई, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचारको ब्यवस्था, पार्टीले पेश गरेका ४० बुदे मागहरु नविन समझदारीका लागि वार्ता टोलीको गठन लगायतका माग उल्लेख छन्।’

    सोही दिन सहभागी भएका मध्ये राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्य बिरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्धा किन लगाइयो भन्ने प्रश्न समेत गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.