Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 9
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    पुतलीबजार नगरपालिका

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    Syangja SandeshBy Syangja SandeshJuly 8, 2025Updated:July 8, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असार । पुतलीबजार नगरपालिका १० स्थित राङ्खोला सिकाइ केन्द्रले बंगुरका पाठापाठी बितरण गरेको छ । बंगुर पालन गर्ने र पालनका लागि रुची राख्ने महिलाहरूलाई लक्षित गरेर ती पठापाठी बितरण गरिएको केन्द्रले जनाएको छ ।

    पाठापाठी प्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले बंगुरका पाठापाठीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । महिलाहरुलाई आयआर्जनमा जोडी आत्मनिर्भर बनाउन बंगुरपालन उपयुक्त पेशा तथा ब्यवासय रहेको उहाले भन्नुभयो । उत्पादन तथा आयमा संलग्न भई आर्थिक अवस्थामा सुधार ल्याउन सकिने भएकाले यस्ता कार्यक्रमलाई सिकाई केन्द्रले प्राथमिकतामा राखेको पनि नगर प्रमुख रेग्मीको भनाई छ ।

    कार्यक्रममा उप(प्रमुख देवी अर्याल, शिक्षा शाखा प्रमुख बाबुराम बराल, कांग्रेस नेता कुमबहादुर गुरूङ, पूर्व वडा अध्यक्ष दुर्गबहादुर शाह लगायतले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता खालका सहयोगले प्रत्यक्ष लाभ पुग्नेमा जोड दिनुभयो ।

    सिकाइ केन्द्रका अध्यक्ष भिमसेन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिकाइ केन्द्रकी सदस्य केशकुमारी थापाले स्वागत, वडा अध्यक्ष अग्निप्रसाद पौडेलले धन्यवाद र केन्द्रका सचिव सुरजकुमार अधिकारीले संचालन गर्नुभएको थियो ।

    राङ्खोला बरजा निवासी २८ घर परिवारका महिलालाई जनही एक÷एक वटा पाठा र पाठी वितरण गरिएको सचिव सुरजकुमार अधिकारीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025

    पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान

    July 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.