Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राजनीतिमा महिला सहभागिता बढाउन अभिमूखिकरण
    वालिङ् नगरपालिका

    राजनीतिमा महिला सहभागिता बढाउन अभिमूखिकरण

    Syangja SandeshBy Syangja SandeshMarch 4, 2025Updated:March 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ फागुन । स्थानीय तहमा महिलाहरुको राजनीतिक सहभागिता अभिवृद्धि गर्न जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सोमबार वालिङमा सम्पन्न भएको छ ।

    स्थानीय सरकार सवलीकरण परियोजना अन्तरगत एसिया फाउण्डेसनको प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपालको आयोजनामा कार्यक्रम गरिएको हो ।

    अभिमुखीकरणको उद्दघाटन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले समाजमा महिलाहरुलाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा अगाडि बढ्नका लागी नगरपालिकाले विभिन्न साझेदारी संस्थाहरुसंग सहकार्य गर्दै आयआर्यजन, सचेतनमुलक कार्य, क्षमता अभिवृद्धिका कार्यहरु गर्दै आएको बताउनुभयो ।

    विभिन्न समस्या, आरोह, अवरोह पार गर्दै देशको मुल प्रवाहीकरणमा आएका महिला जनप्रतिनिधिहरुका सकरात्मक कथाहरु र विषयवस्तुलाई मिडियाले उजागर गरिदिएमा महिला जनप्रतिनिधिहरुलाई अगाडि बढ्न थप प्रेरणा मिल्ने उहाँले बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माले दलित, जनजाति तथा समग्र महिला जनप्रतिनिधिहरुलाई थप उत्साहित गर्नका लागी कसरी सकारात्मक रुपमा रिर्पोटिङ गर्ने, फिचर बनाउने र सञ्चार माध्यममा प्रकाशन गर्ने, महिला जनप्रतिनिधिहरुलाई आफ्ना काम कर्तव्य र अधिकारका बारेमा अवगत गराउँदै उनीहरुका कामलाई समाचारका विषयवस्तु बनाउने, लैंगिक तथा अपांगता समावेशीकरण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा लगायतले पत्रकारिताका माध्यमबाट महिला जनप्रतिनिधिका सवालहरुलाई थप शसक्त ढंगले अगाडि बढाउने बताउनुभयो ।

    नगरपालिकाका सूचना तथा प्रविधि शाखाका माधव न्यौपाने र द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पुर्ण परियारले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ३० जना सहभागि थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.