Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रेबिज संक्रमित भैसी बेच्ने केसी र किन्ने मियाँ पक्राउ
    भीरकोट नगरपालिका

    रेबिज संक्रमित भैसी बेच्ने केसी र किन्ने मियाँ पक्राउ

    Syangja SandeshBy Syangja SandeshFebruary 28, 2025Updated:February 28, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ फागुन । रेबिज संक्रमित एक भैंसी सहित सहित अन्य ४ वटा घरपालुवा जनावर किनबेच गरेको आरोपमा वालिङबाट २ जना पक्राउ परेका छन ।

    जनावर बिक्री गर्र्ने वालिङ नगरपालिकाका ५५ वर्षीय राजेन्द्रबहादुर के.सी. र खरिदकर्ता ५० बर्षिय शंसुद्धिन मिया पक्राउ परेका हुन ।

    केसीले घरमा पालेका मर्न लागेको भेैसी सहित पाडा, बाख्रा र पाठीगरि ४ वटा घरपालुवा जनावर मियालाई बिक्री गरेको थिए । बिक्रीपछि भैसी मरेको र भैसींमा रेविजको लक्षण देखिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    जनाबर खरिदगरी मासुका लागि बजारतर्फ लादै गरेको अवस्थामा मियालाई पक्राउ गरिएको हो । बालिङ नगरपालिकाका पशु प्राविधिकलाई उदृत गर्दे भैसीमा संक्रामक रोग रेबिजको लक्षण देखिएको प्रहरीले जनाएको छ ।

    सवारी साधनमा राखी मियाले वालिङहुँदै भीरकोट नगरपालिको बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका र खानतलासी गर्दा मरेको भैँसी सहित भैँसीको पाडो, बाख्रा र बाख्राको पाठीगरि ४ वटा पशु भेटिएको थियो ।

    पक्राउ परेको २ जनालाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान जारी छ । प्रहरीका अनुसार मरेको भैँसीलाई व्यवस्थित रूपमा पुरिएको र अन्य ३ पशुलाई केसीका पत्नीलाई जिम्मा लगाइएको प्रनाउ पौडेलको भनाई छ ।

    मरेको भैसीलाई केही दिनअघि कुकुरले टोकेको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.