Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    Syangja SandeshBy Syangja SandeshJuly 2, 2025Updated:July 2, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ असार । स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिकामा पहिलो पटक होटल म्यानेजमेन्ट बिषयमा पढाई हुने भएको छ ।

    पुतलीबजार नगरपालिका — ३ बाडखोलामा स्थित शिशु निकेतन आवाशिय माध्यमिक बिद्यालयले यही शैक्षिक सत्र २०८२ देखि कक्षा एघारमा होटल म्यानेजमेण्ट विषयको पढाई सुरु गर्ने भएको हो ।

    बि. सं. २०५७ सालमा स्थापित यस विद्यालयले विद्यार्थीहरुको चाहना बमोजिम होटल म्यानेजमेन्ट बिषयमा पढाई सुरु गर्न लागिएको प्रिन्सिपल मनोज मल्लले जानकारी दिनुभयो ।

    उहाले भन्नुभयो, ‘शिक्षाको आवश्यता र समयको माग बमोजिम यस बिषयमा पढाउने निर्णय गरेका होै । धेरै बिद्यार्थीहरु होटल म्यानेजमेण्ट बिषयमा पढ्नका लागि जिल्ला बाहिर जानु पर्ने वाध्यतालाई हटाउदै आफनै घरमा बसेर पढ्ने अवसर दिलाएका छौं ।’
    होटल म्यानेजमेण्ट पढ्नका लागि स्याङ्जाका बिद्यार्थी पोखरा लगायत अन्य शहरमा जाने गर्दथे । अव भने सो वाध्यता हट्ने भएको छ ।

    होटल म्यानेजमेण्ट पढाउने सम्पूर्ण तयारी पुरा भैसकेको विद्यालयका एकेडेमिक डिन राजेन्द्र बहादुर गोदारले जानकारी दिनुभयो । सरकारी तथा निजी बिद्यालयमा अध्यापनरत शिक्षकहरुद्धार सो बिषयमा अध्ययन गराउने भएका छौं उहाँले भन्नुभयो ।

    शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशनको तयारीभएसंगै विद्यालयले कक्षा संचालनलाई तदारुकताकासाथ अगाडि बढाएको छ र त्यसका लागि आवश्यक सबै प्रकारका व्यबस्थापनका तयारी पुरा भैसकेको र अव छिटै पढाई सुरु गरिने तयारीमा रहेको बिद्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.