Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    पुतलीबजार नगरपालिका

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    Syangja SandeshBy Syangja SandeshMay 29, 2025Updated:May 29, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ जेठ । पुतलीबजार नगरपालिकाद्धारा आयोजित नगरस्तरिय गणित तथा विज्ञान विषयका शैक्षिक प्रदर्शनी प्रतियोगितामा दुबैतर्फका बिधामा त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय प्रथम भएको छ ।

    बिज्ञानतर्फको द्धितियमा चक्रकमला आधारभूत बिद्यालय, तृतीयमा काजिमान हरिटिका मावि र सान्तनामा सरस्वती मावि भएका छन् ।
    यसैगरी, गणित बिषयतर्फ द्धितियमा जनता मावि, तृतीयमा कोल्मा बराहचौर मावि र सान्त्वनामा रामकोष फुलबारी मावि भएको मूल्यांकन समितिका संयोजक डोलप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    प्रथम, द्धितिय र तृतीय हुने बिद्यालयलाई नगद पुरस्कार प्रदान गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले शिक्षा र सिपलाई जोड्दै अनुसन्धानात्मक कार्यका लागि यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    जिज्ञासु एवं अध्ययनशिल बालबालिकाहरुका प्रतिभा पहिचानका लागि नगरपालिकाले संयुक्तरुपमा शैक्षिक प्रर्दशनीको आयोजना गरेको बताए। आगामी दिनमा पनि यस्ता प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिईने उहाले भन्नुभयो ।

    कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर शिक्षा अधिकारी बाबुराम बराल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, गणित बिषयका संयोजक शिव ढकाल, बिज्ञान बिषयका संयोजक नवराज सुवेदी, नायब सुब्बा शोभा बस्याल लगायतले बिद्यार्थीलाई यस्ता कार्यक्रमले अनुसन्धानात्मक तथा रचनात्मक कार्यमा उत्पे्ररित गराउनेमा जोड दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुनेले १२ हजार, दोश्रो हुनेले १० हजार, तेस्रो हुनेले ८ हजार र सान्त्वना हुनेले ६ हजार नगद पुरस्कार पाएका छन्। पुतलीबजार नगरपालिका अन्र्तगतका २७ वटा बिद्यालयको सहभागि थिए।

    पुतलीबजारले पहिलो पटक यस्तो प्रतियोगिता राखेको भन्दै शिक्षक तथा बिद्यार्थीहरुले खुशी ब्यक्त गरेका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.