Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा मौरी पालन सम्बन्धी ५ दिने तालिम सुरु
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा मौरी पालन सम्बन्धी ५ दिने तालिम सुरु

    Syangja SandeshBy Syangja SandeshFebruary 2, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० माघ । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम (मडपा) अन्र्तगत पुतलीबजार नगरपालिकाको आयोजनामा मौरी पालन तालिम सुरु गरिएको छ ।

    बिशेषगरि महिलालाई उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आइतवारदेखि तालिम सुरु गरिएको हो ।
    तालिमको शुभारम्भ गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले तालिमलाई तालिममा मात्र सिमित नराखी ब्यवहारिक रुपमै कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

    मौरी र महको महत्वका बारेमा जानकारी गराउदै घरेलु औषधीदेखि राम्रो आयआर्जन गर्न सकिने मौरी पालनगरी आयआर्जन गर्न समेत उहाले सुझाव दिनुभयो । सिप सिकेर उद्यम संचालन गर्न र आय आर्जनमा जोडिन सहभागीलाई आग्रह गर्दै मौरीका घार सहित उपलब्ध गराउने जानकारी गराउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले तालिमको सदुपयोग गर्दै सिप सिक्न सुझाव दिनुभएको थियो । ५ दिने तालिममा प्रशिक्षक इश्वरीप्रसाद ढकालले प्रशिक्षण दिनुहुने भएको छ ।

    कार्यक्रमको सहजीकरण रोजगार शाखा प्रमुख लक्ष्मी पौडेलले गर्नुभएको थियो । तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाका महिला संजालका अध्यक्ष सहित एक सदस्यगरि २८ जनाको सहभागिता छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.