Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshJuly 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असार । पुतलीबजार नगर कार्यपालिकाको कार्यालयको आयोजना तथा सामुदायिक रेडियो स्याङ्जा एफ एम तथा स्याङ्जा टेलिभिजनको सहजीकरणर ब्यबस्थापनमा पुतलीबजार नगरपालिका ५ पौवैगौडेमा सार्वजनिक सुनुवाई गरिएको छ ।

    पुतलीबजार नगरपालिकाको सेवा प्रबाह नीति, योजना र कार्यक्रम बारेमा चालु आर्थिक बर्षको अन्तिम चौमासिक सार्बजनिक सुनुवाइ शितला माध्यमिक बिद्यालयमा भएको हो ।

    नगर प्रमुख तुलसीराम रेग्मीले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिँदै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले नगरपालिकाका सेवा प्रवाहमा कर्मचारीले ढिला सुस्ती र अनियमितता गरेको पाएमा तुरुन्त खवर गर्न आग्रह गर्नुभयो ।

    उहाँले नगरपालिकाको सेवाप्रवाह, निति, योजना तथा कार्यक्रम, विकास निर्माणसँग सम्बन्धित गतिविधीको गहिरो समीक्षा गरेर सुधार गर्ने कुरामा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले नगरपालिकाको योजना तर्जुमा, योजनाको कार्यन्वयन र अनुगमन मुल्याङ्कनमा सबैको सहयोग रहनुपर्ने कुरामा जोड दिनुभयो ।

    पुतलीबजार नगरपालिका ५ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, नेपाली कांग्रेसका नगर सभापति सुरजकुमार अधिकारी, वडा सदस्य कमला गुरुङ्ग लगायतले नगरपालिकाका योजनागत रुपमा गरिएका कार्यहरुका बारेमा जानकारी गराउनुभयो ।

    यसैगरी, नगरपालिकाका प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला, योजना शाखा प्रमुख डोलराज ढकालले कार्यालयका गतिबिधिका बारेमा जानकारी गराउनुभयो ।

    स्थानीयबासी रामबहादुर परियार, गालीमाया थापा, गौतम सिंह ठकुरी, काले कामी, लगायतले पुतलीबजारको विकास निर्माण र सेवाप्रवाहका विषयमा जिज्ञासा राखेका थिए ।

    नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख देवी अर्यालले र सहजीकरण रेडियो स्याङजा तथा स्याङजा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदारले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.