Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका शौन्दर्यकमीद्धारा बालबालिकाको सरसफाई
    फेदिखोला गाउँपालिका

    पुतलीबजारका शौन्दर्यकमीद्धारा बालबालिकाको सरसफाई

    Syangja SandeshBy Syangja SandeshJuly 17, 2025Updated:July 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १ साउन । पुतलीबजार नगरपालिकाका शौन्दर्यकर्मी (ब्यूटिपार्लर संचालक) ले बालगृहमा आश्रित बालबालिकाको सरसफाई गरेका छन् ।

    फेदिखोला गाउँपालिका १ स्थित अमोर सेवा नेपाल बालगृहमा आश्रित ४० जना बालबालिकाको सरसफाई गर्ने बिबि र तरिका सहितको सेवा उपलब्ध गराएका हुन ।

    सदरमुकाम अर्थात पुतलीबजार बसेर शोैन्दर्यकला सम्बन्धी ब्यवसाय गर्दै आएका ७ जना शौन्दर्यकर्मीहरुले बालबालिकाको कपाल र नङ काट्नुका साथै नुहाइधुवाई र स्वास्थ्य सरसफाई सम्बन्धी जानकारी गराएका हुन ।

    शौन्दर्यकमी माया गोर्खाली, बसन्ती आले थापा, रिमा थापा, रेखा शर्मा, एलिसा सेन (पार्वती), अन्जु शर्मा, निशु सिंह सहितको टोलीले ब्यक्तिगत रकम संकलनगरि बालगृहमा आश्रित बालबालिकालाई सरसफाईका सामाग्री सहयोग र सरसफाई सम्बन्धी जानकारी गराएको हर्वल ब्यूटिपार्लर संचालक माया गोर्खालीले जानकारी दिनुभयो ।

    यसैगरी, सूर्योदय साकोस संचालक समितिका सचिव मीरा मल्लले १ हजार ५ सय ५ र शर्मिला कुँवरले १ हजार ५ सय १० नगद सहयोग गरेको बालगृह संचालिका कमला पराजुलीले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.