Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारलाई पूर्ण खोप नगरपालिका घोषणा
    पुतलीबजार नगरपालिका

    पुतलीबजारलाई पूर्ण खोप नगरपालिका घोषणा

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । पुतलीबजार नगरपालिका पुर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाएका छन् ।

    पुतलीबजार नगर स्तरिय खोप समन्वय समितीको आयोजानामा पुर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पुर्बाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पुर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पुर्ण खोप पालिका घोषणा गरिएको हो ।


    पुर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्री प्रसाद घर्तीले पुर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकता औंल्याउनुभयो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा समन्वय प्रमुख घर्तीको जोड थियो ।

    कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य क्षेत्रमा पुतलीबजार नगरपालिका उत्कृष्ट बन्दै आएको बताउनुभयो । उहाँले खोपको निरन्तरताको लागी सबैको साथ र सहयोग महत्वपुर्ण हुने बताउनु्भयो ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जीवन भट्ट, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, नगर प्रवक्ता मनोज पौडेल, कोल्मा स्वास्थ्य चौकीका ईन्चार्ज राजेश कुवंर, स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले नगरमा खोपको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवम् कार्यक्रमको सञ्चालन स्वास्थ्य अधिकृत ईश्वर बहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा १४ वटै वडालाई प्रशंसापत्र वितरण गरिएको थियो ।

    सो अवसरमा निरन्तर पुर्ण खोप सुनिश्चित गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ । पालिकाले १५ महिना भित्रका बालबालिकाले लगाउनुपर्ने नियमित खोप पुरा भएको अवसरमा पुर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले बताउनुभयो ।

    घरधुरी सर्वेक्षणका आघारमा नगर भित्रका खोप लगाउन छुट भएका ५ सय २३ जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.