Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा महोत्सवमा दर्शकको आकर्षण बढ्दो
    समाचार

    स्याङ्जा महोत्सवमा दर्शकको आकर्षण बढ्दो

    Syangja SandeshBy Syangja SandeshMarch 1, 2025Updated:March 1, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ फागुन । पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा जारी सातौ स्याङ्जा महोत्सव अवलोकनकर्ता तथा दर्शकहरुको आकर्षण दिनप्रतिदिन बढेको छ । महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता रहेको छ ।

    फागुन ६ सुरु भएको महोत्सवको अन्तिम दिनसम्म आइपुग्दा झण्डै ५५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको आधार’ भन्ने मुल नारासाथ आयोजना गरिएको हो । महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, आमा एकल नृत्य, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता राखिएका छन् ।

    यसैगरी, दैनिकजसो राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको गायन, नृत्य, प्रहसन, क्यारिकेचर लगायतको प्रस्तुति रहेको छ । बालबालिकादेखि जेष्ठ नागरिकसम्मकाले महोत्सवमा सहभागी भएका छन् ।

    महोत्सवको उदघाटनदेखि अवलोकनका लागि मन्त्रिदेखि, मुख्यसचिव, पूर्वमन्त्रि, सांसद देखि जिल्ला स्थित सबै राजनीतिक दलहरुका प्रमुखदेखि प्रतिनिधिसम्म र कार्यकर्तासम्मको उपस्थिती रहेको छ ।

    महोत्सव स्थल अपांगमैत्री बनाइएको छ । जेष्ठ नागरिकका लागि निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ भने बिद्यार्थीका लागि ५० प्रतिशत छुटमा महोत्सव स्थल प्रवेश गर्न सकिनेगरि ब्यवस्थापन गराइएको छ ।

    महोत्सवमा ख्यातीप्राप्त कलाकारका प्रस्तुतीले महोत्सवलाई झनै उत्साह भरेको छ । महोत्सवको समापन अघिको दिन शनिवार झनै दर्शक तथा महोत्सवमा आउनेको संख्या उल्लेख्य रुपमा बढ्ने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन केसीले जानकारी दिनुभयो ।

    मौसम अनुकुल नहुदाँ पनि दर्शकको उल्लेख्य सहभागिताले आयोजकलाई थप हौसला मिलेको आयोजक उद्योग वाणिज्य संघ स्याङ्जाको बुझाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.